१३ साउन, हेटौडा । हेटौडा–६ मा रहेको रक्षोदेवी टोल विकास संस्थालाई हेटौँडाकै नमुना टोल बनाईने भएको छ । शनिवार हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वनको सभाहलमा भएको कार्यक्रममा रक्षादेवी टोललाई नमुना टोल बनाउने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरिएको छ ।
नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला र रक्षादेवी टोल विकास संस्थाका अध्यक्ष रमेश कुमार बानियाँले हस्ताक्षर गरेका हुन् । प्रतिवद्धता पत्रमा हस्ताक्षर कार्यक्रममा हेटौडा उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो । उनले रक्षादेवी टोललाई नमुना टोल बनाउन सहयोग गरिने बताइन । लामाले राम्रो कामको लागि उपमहानगरपालिका सदैव सहयोग गर्न तैयार रहेको उदघोष गरिन । कार्यक्रममा नमुना टोलले गर्नु पर्ने कार्यहरुको बारेमा विके महर्जनले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा क्लवका पूर्व अध्यक्ष एवं सल्लाहकार श्यामप्रसाद श्रेष्ठले नमूना टोलको अवधारणा र लक्ष्य हासिल गर्ने कार्ययोजनाबारे जानकारी गराएका थिए । नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोलाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौडा–६ का कार्यवाहक वडा अध्यक्ष विजय पौडेल, वडा सदस्य लेखराज ढकाल, भूमि आयोग मकवानपुरका विज्ञ सदस्य अर्जुन प्रसाद चौलागाई, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारी, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पौडल, नवजीवन ज्योति क्लवका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, रानी सामुदायिक वनका उपाध्यक्ष केशव धिताल, सञ्चारकर्मी, टोल विकास संस्थाका पदाधिकारी, स्थानीय लगायतको सहभागिता थियो । २०८१ साल जेठ २२ गते विश्व वातावरण दिवसको दिन रक्षादेवी टोललाई नमुना टोल को रुपमा घोषणा गरिने भएको छ ।
प्रतिवद्धतापत्र हस्तानतरण गर्दै क्लबका अध्यक्ष बास्तोला र टोल विकास संस्थाका अध्यक्ष बानियाँ
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














