Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बानियाँद्वारा एम्बुलेन्स हस्तान्तरण

20171215155315_IMG_1157-1513415840.JPG

१ पुस, हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तरगत प्रदेश २ का नवनिर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् । 
बानियाँले शनिवार हेटौंडा-१८ स्थित हर्नामाडि स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । हेटौंडा-१८ नम्बर वडाका अध्यक्ष अनिल बानियाँ र स्वास्थ्य चौकीका प्रमुख टिएन ढुंगेललाई एम्बुलेन्सको साँचोसंगै संचालनका लागि ५० हजार रूपैयाँ हस्तान्तरण गरेका थिए । 
बानियाँले अाफ्ना दाजु स्वर्गीय राजकुमार बानियाँको स्मृतिमा एम्बुलेन्स हस्तान्तरण गरेको बताए । उनले अाफ्ना दाजुको दुर्घटनामा परि मृत्यु भएको जनाउँदै स्वास्थ्य समस्या हुँदा उपचारका लागि स्वास्थ्य संस्था पुर्याउन सहज होस् भन्ने उद्धेश्य एम्बुलेन्स उपलव्ध गराएको बताए । अाफुले मानवीय भावनाले एम्बुलेन्स हस्तान्तरण गरेको बताउँदै अन्य क्षेत्रमा पनि एम्बुलेन्स सहयोग गर्ने बताए । 
कार्यक्रममा बोल्दै स्थानीय शम्भु भण्डारीले एम्बुलेन्स उपलब्ध भएपछि त्यस क्षेत्रमा स्वास्थ्य सेवामा स्थानीय पहुँच अभिबृद्धी हुने बताए । हस्तान्तरण गरिएको एम्बुलेन्स भन्सार छुटका साथ ९ लाख ५० हजार रूपैयाँको रहेको कार्यक्रममा जानकारी दिईएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार