१४ साउन हेटौंडा । नगरको विकासस्तरलाई उकास्नका लागि हेटौंडा उपमहानगरपालिकाले आवधीक योजना निर्माण गर्न थालेको छ ।
आगामि ५ बर्षमा गर्ने कामले नगरको बिकासका कामलाई व्यवस्थित र गुणस्तरीय बनाउनका लागि उपमहानगरपालिकाले आवधिक योजना र अध्यकालिन खर्च संरचना तर्जुमा निर्माण थालेको हो ।
उपमहानगरले बनाएको ५ बर्षे लक्ष्यलाई कार्यान्वयन गरउँदै नगरको आर्थिक, समाजिक, पुर्वाधार बिकास र सम्भावनाको आंकलन गर्दै नगरलाई अव्बल बनाउँन मद्दत गर्ने बताइएको छ ।
करिब ४ महिनाको समय सिमा अवधि राखेर उपमहानगरले आवधिक योजना निर्माण थालेको हो । योजना निर्माणका क्रममा बागमती प्रदेशको राजधानी शहरको रुपमा रहेको हेटौंडाको दिगो बिकास र सम्भावनाको आंकलन गरीने उपमहानगरको समाजिक बिकास महाशाखा प्रमुख भिमप्रसाद तिमल्सिनाले बताए ।
आवधि योजनाले नगरमा निर्मा हुने गौरबका योजना कार्यान्वयका लागि संघ, प्रदेशसँग समन्वयका लागि भूमिका खेल्ने उनले बताए ।
उनका अनुसार महानगरको लक्ष्य लिएर अघि बढिरहेको उपमहानगरपालिकालाई आवधिक योजनाले यहाँको समग्र बिकासको गतिबिधी र सम्भावनालाई (जिआइएस) प्रबिधी मार्फत जोडेर वडागत देखाउन सकिने गरी काम अघि बढाइएको हो ।
योजना निर्माण पुर्व उपमहानगरले निर्माण गर्ने आवधिक योजनाबारे आइतबार छलफल गरीएको छ । उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगर कार्यपालिका सदस्य, प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, महाशाखा प्रमुख, शाखा प्रमुख बिच परामर्श दाता सस्थाले अभिमुखिकरण गरेको छ ।
योजना अनुसार सोमबार देखि नगरका बिभिन्न वडाहरुको बेसलाईन सर्बे सुरु गरीने भएको छ । सर्बे मार्फत नगरका वडाहरुको भौगोलिक सुचना प्रणालिमा आधारीत तथ्याङक संकलन गर्ने कार्य थालिने छ । योजना निर्माण अन्तरगत सोमबार साउन १५ देखि १९ गते सम्म प्रत्यक वडाहरुमा पुगि पहिलो चरणको सर्बे हुने छ । सर्बे पछि नगरको समग्र आर्थिक, समाजिक अवस्था मापन गर्न सकिने बताइएको छ ।
नगरको सामाजिक तथा आर्थिक बिकासका लागि उपलव्ध साधन श्रोतको परिचालन गरी लक्ष्य निति तथा कार्यक्रम कार्यान्वयनका लागि चाहिने श्रोतको पहिचान गर्ने दस्तावेज आवधिक योजना भएको बताइएको छ ।
१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...
१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...
१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...



-1789608059.jpg)














