Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

बाराको जितपुरसिमरामा  हतकडी सहित स्थानीयले भगाए अभियुक्तलाई

police-1690883915.jpg

१६ साउन,निजगढ । बारामा प्रहरीले पक्राउ गरेको एकजना अभियुक्तलाई हतकडी सहित स्थानीयले  भगाएका छन् । बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ टाँगिया बस्तीका बासिन्दाले भरुवा बन्दूक सहित पक्राउ परेका ३५ वर्षीय सागर लामालाई स्थानीयले घेरा हालि प्रहरी माथि आक्रमण गरि भगाएका हुन् । 
जितपुरसिमरा–१६ टाँगिया बस्तीमा हातहतियार र ओखेटोपहार सहित केही व्यक्ति लुकेको  भन्ने सूचना आएपछि मंगलबार बिहान इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ नेतृत्वको १५ जनाको प्रहरी टोलीले हतियार सहित लामालाई पक्राउ गरेको थियो ।  हतियार सहित पक्राउ परेका उनलाई प्रहरी कार्यालय लैजादै गरेको अवस्थामा करिब २०० जनाको संख्यामा रहेका स्थानीयले घेरा हालि प्रहरी माथि आक्रमण गरि भगाएको बारा प्रहरीले जनाएको छ । स्थानीयले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन पाँच राउन्ड हवाई फायर समेत गरेको थियो । आक्रमणमा परी वरिष्ठ प्रहरी नायब निरीक्षक पदमबहादुर शाही र प्रहरी सहायक निरीक्षक बलराम गिरी घाइते भएका छन्। निजगढ अस्पतालमा उपचाररत उनीहरूको अवस्था सामान्य रहेको बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जनाएका छन् । “अभियुक्तलाई हतकडी सहित भगाउने काम भएको छ, घटनामा संलग्नको पहिचान भइसकेको छ , हामी खोज्दै छौ ।”– उपरीक्षक बोगटीले भने । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता
nirmala-swarnim-vet-17896-1789696798.jpg

२ असोज, हेटौंडा । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1789695939.jpg

२ असोज, हेटौंडा । राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्दै छ । बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789695694.jpg

२ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

थप समाचार