Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शान्ति सुरक्षाका लागि र पत्रकारलाई सूचना दिने कुरामा ‘नो कम्प्रोमाइज’:एसपी रिजाल

358756626_128552126543401-1690887876.jpg

पत्रकार भेटघाटमा बोल्दै एसपी रिजाल

१६ साउन,हेटौँडा । मकवानपुरमा भर्खरै सरुवा भई जिल्ला प्रहरी प्रमुखको कमाण्ड समाल्न मकवानपुर आएका प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले पत्रकारलाई दिन मिल्ने सूचना दिने कुरामा कहिलै कम्प्रोमाइज नगरिने बताएका छन् । मंगलबार मकवानपुरका जिल्ला प्रहरी कार्यालयमा  सञ्चारकर्मीहरुसँगको भेटघाट कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्नु आफ्नो दायित्व भएको बताउदै संचारमाध्यलाई र संचारकर्मीलाई दिन मिल्ने सूचना दिन कहिले कम्प्रोमाइज नगरिने बताएका हुन् । उनले भेटघाट कार्यक्रममा बोल्दै मकवानपुरमा लागू पदार्थ दुर्व्यसनी त्यसको ओसारपसार तथा नियन्त्रणमा चुनौति रहेकोले त्यसको रोकथामका योजनाहरु सहित नियन्त्रणमा आफु प्रतिवद्ध रहेको बताएका हुन् । 
प्रहरी उपरीक्षक रिजालले पत्रकार भेटघाटमा जिल्लामा हुने संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेलाई नछोड्ने बताएका छन् भेटघाट कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप बिष्ट,जिप्रका मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो । रिजाल काठमाडौ प्रहरी प्रवक्ता रुपमै रहदा मकवानपुरका एसपी बामदेव गौतमको अनिवार्य अवकास भएसँगै उनको प्रहरी प्रधान कार्यालयले मकवानपुर प्रहरी प्रमुखको रुपमा काजमा पठाएको हो।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार