Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकार महासंघ बागमती प्रदेश पदाधिकारी बैठकबाट शुद्धीकरण अभियानसहित विभिन्न निर्णय

Screenshot_20230801_20303-1690901285.jpg

१६ साउन, हेटौंडा । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको पदाधिकारी बैठकले सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको छ ।
हेटौडा-११ स्थित महासंघको कार्यालयमा मंगलबार अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा बसेको बैठकले महासंघले गरिरहेको सदस्यता शुद्धीकरण अभियानसहित विभिन्न निर्णय गरेको हो ।
बैठकले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनमा बागमती प्रदेशभित्रका सञ्चारमाध्यमको हित र प्रवर्धन, सञ्चारकर्मीहरुको बर्तमान अवस्था, समस्या र चुनौती, सञ्चार सम्बद्ध ऐन, नियम र त्यसको प्रभाव लगायतका बारेमा बृहत्त छलफल गर्ने गरी २०८० भदौ २२ र २३ गते नुवाकोट जिल्लामा मिडिया सम्मेलन गर्ने निर्णय गरेको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आगामी पदाधिकारी बैठक २०८० भदौ १ गते, पत्रकार सम्बद्ध बागमती प्रदेश स्तरीय संघ/संगठनका नेतृत्वसँगको बैठक २०८० भदौ २ गते हेटौंडामा र २०८० भदौ ९ गते  कार्यसमितिको पूर्ण बैठक धादिङ जिल्लामा गर्ने निर्णय भएको छ ।
त्यस्तै, ‘सदस्यता शुद्धीकरण मापदण्ड २०७९’ अनुसार महासंघको सदस्यता शुद्धीकरणका लागि जिल्ला शाखाहरुले कार्य अघि बढाएकोमा सबै शाखाहरुलाई धन्यवाद ब्यक्त गरेको छ ।
बैठकले सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो/उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी÷गुनासोमा मागदाबी लाग्ने हो वा होइन आधार र कारण सहित खुलाएर जिल्ला शाखाहरुबाट प्रमाण सहितको यथार्थ बिवरण २०८० साउन मसान्तभित्र माग गर्ने निर्णय गरेको छ ।
सदस्यता शुद्धीकरण मापदण्ड २०७९ अनुसार जिल्ला शाखाहरुबाट प्राप्त नयाँ सदस्यता र नविकरणको नामावली बिवरण सार्वजनिक गरी गुनासो/उजुरी दिन आब्हान गरेकोमा प्राप्त उजुरी/गुनासो बारे यथार्थ बिवरण बुझी २०८० साउन मसान्तभित्र प्रतिवेदन पेश गर्न पदाधिकारी तथा सदस्य रहेको कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
मकवानपुर–संयोजक  : कोषाध्यक्ष रमेश ढुङ्गेल, सदस्य : काजि श्रेष्ठ, केशव नेपाली, प्रविण दत्त
चितवन– संयोजक : उपाध्यक्ष, रुपेश दुलाल, सदस्य : रामहरि गजुरेल, जीवन कुँवर
धादिङ – संयोजक : उपाध्यक्ष, सम्झना कार्की, सदस्य : पेमा लामा, सम्झना हुमागाई, पवित्रा ढकाल (भगत)
नुवाकोट– संयोजक : सचिव, युवराज पुरी, सदस्य : श्याम खतिवडा, सन्तोष भुजेल
रसुवा – संयोजक : सचिव, राजन गाउँले, सदस्य : रामहरि गजुरेल, काजि श्रेष्ठ
काभ्रे – संयोजक : महासचिव, कृष्ण सारु मगर, सदस्य : अन्जु डिम्दोङ, ज्ञानु श्रेष्ठ
सिन्धुपाल्चोक – संयोजक : कोषाध्यक्ष, रमेश ढुङ्गेल, सदस्य : सम्झना हुमागाई, श्याम खतिवडा, सन्तोष भुजेल
दोलखा – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : रमेश ढुङ्गेल, पेमा लामा
रामेछाप – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : राजन गाउँले, निराशी थामी
सिन्धुली – संयोजक : अध्यक्ष, शिव देवकोटा, सदस्य : रुपेश दुलाल, कृष्ण सारु मगर, ज्ञानु श्रेष्ठ


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार