१ पुस, हेटौँडा । रोट्रयाक्ट डिष्ट्रिक्टको आयोजना तथा रोट्रयाक्ट क्लब अफ मकवानपुर र रोट्रयाक्ट क्लब अफ चितवनको सह–आयोजनमा जोन २ अन्तरगत रहेका क्लबहरुबीच हाजिरीजवाफ प्रतियोगितमा सम्पन्न भएको छ ।
प्रतियागितामा रोट्रयाक्ट क्लब अफ नारायणगढ प्रथम, रोट्रयाक्ट क्लब अफ रत्ननगर दोश्रो र रोट्रयाक्ट क्लब अफ बीरगञ्ज मेट्रोपोलिस ‘ए’ को टोली तेस्रो भएका थिए । कार्यक्रममा प्रथम हुने समूहले चितवनमा हुने डिष्ट्रिक्ट कन्फरेन्समा हुने अन्तिम चरणको प्रतियोगितामा सहभागिता जनाउने छन् । रोट्रयाक्ट डिष्ट्रिक्ट अन्तरगत रहेका १२ वटा जोनका विजयी भएका समूहबीच प्रतिष्पर्धा हुनेछ ।
प्रतियोगितामा जोन २ मा रहेका ९ वटा क्लब मध्ये ८ वटा क्लबले सहभागिता जनाएका थिए । रोट्रयाक्ट क्लब अफ मकवानपुर, रोट्रयाक्ट क्लब अफ हेटौंडा, रोट्रयाक्ट क्लब अफ चितवन, रोट्रयाक्ट क्लब अफ नारायणी मिड टाउन, रोट्रयाक्ट क्लब अफ भरतपुर, रोट्रयाक्ट क्लब अफ रत्ननगर, रोट्रयाक्ट क्लब अफ नारायणगढका १÷१ समूह र रोट्रयाक्ट क्लब अफ बीरगञ्ज मेट्रोपोलिसको २ वटा समूह गरी ९ वटा समूहले सहभागिता जनाएका थिए ।
रोट्रयाक्ट क्लब अफ मकवानपुरका संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारीको प्रमुख आतिथ्यता एवम् जोन २ का सचिव रविन बस्नेतको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















