Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

नेपाल शिक्षक महासंघ मकवानपुरको धर्ना,नगरप्रहरीसँग घम्साघम्सी

367255202_301553163524778-1691926161.jpg

२८ साउन, हेटौंडा । नेपाल शिक्षक महासंघ मकवानपुरले आइतबार हेटौंडा उपमहानगरपालिकामा धर्ना दिएको छ । महासंघले प्रस्तावित विद्यालय शिक्षा ऐनको विरोध गर्दै आइतबार तीन घण्टा उपमहानगरपालिकाको कार्यलय परिसरमा धर्ना दिइएको हो ।
पूर्वघोषित कार्यक्रम अन्तर्गत शिक्षक महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुले आइतबार विहान ११ बजेदेखि २ बजेसम्म मकवानपुरका सबै पालिकामा र हेटौँडा उपमहानगरको  गेटमा धर्ना दिनुका साथै सरकार र शिक्षक महासंघबिच भएको ५१ बुँदे र ३० बुँदे सहमतिको प्रतिलिपि हेटौँडाका नगर प्रमुख मिना कुमारी लामालाई बुझाएको शिक्षक संघ मकवानपुका अध्यक्ष.गणेश हुँमागाईले जानकारी दिएका छन् । धर्नाका क्रममा नगर प्रहरीसँग घम्साघम्सीनै परेको शिक्षक संघ मकवानपुरका सचिव श्रीराम लुईटेलले बताएका छन् । नगरपालिकाको मुख्य गेटमा धर्नामा रहेका शिक्षकहरुलाई नगरप्रहरीले हटाउन खोजेपछि घम्साघम्सी भएको लुईटेलले बताए । त्यसैगरी आन्दोलन अन्तर्गत मंगलबार ३० गते पनि धर्ना कार्यक्रम रहेको शिक्षक महासंघले जनाएको छ भने साउन ३२ गते भने प्रदेश स्तरिय महासंघका पदाधिकारी तथा प्रतिनिधी सहित सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालयमा सहमती कार्यान्वयन गर्न माग गर्दै सहमतीको प्रतिलिपि बुझाउँने कार्यक्रम रहेको हुँमागाईले बताए ।
पहिलो चरणको विरोध कार्यक्रम अन्तर्गत सम्झौताका पत्र बुझाउँने तथा धर्ना दिने कार्यक्रम रहेपनि सरकारले शिक्षक संगठनहरुसँग गरेको सहमती कार्यान्वयन नगरे दास्रो चरणको आन्दोलन थाल्ने चेतावनी दिए ।दोस्रो चरणको कार्यक्रममा देशभरिका शिक्षक–कर्मचारी उपस्थित भई काठमाडौंमा लगातार बृहत् विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उनले बताए । त्यसैगरी पूर्वघोषित कार्यक्रम अन्तर्गत मकवानपुरका अन्य ९ वटा स्थानीय तहमा धर्ना सहित सरकार र शिक्षक महासंघबिच भएको ५१ बुँदे र ३० बुँदे सहमतिको प्रतिलिपि पालिका प्रमुखलाई बुझाएका छन् । 

367400714_323986069989337-1691926163.jpg
363860600_257581340411928-1691926210.jpg
367368067_691532099486878-1691926210.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार