Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

विद्यार्थीहरुद्वारा पार्कको अबलोन

sfd-1692017203.JPG

२९, श्रावण, हेटौडा । हेटौडा–६ शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्तिपार्कको विद्यार्थीहरुले अवलोकन गरेका छन । हेटौडा–६, चौघडामा रहेको सुनगाभा शिक्षा निकेतनमा कक्षा–५ मा अध्ययनरत विद्यार्थीहरुले पार्कको अवलोकन गरेका हुन ।
स्थानीय स्तरमा रहेका प्राकृतिक सम्पदा, पार्क, मठमन्दिर, सार्वजनिक संरचनाको अवलोकन गर्ने कार्यक्रम अन्तरगत पिस पार्कको अवलोकन गरिएको विद्यालयका प्राचार्य अरुण पराजुलीले बताए । 
विद्यार्थीहरुलाई विपी गणेशमान स्मृति शान्ति पार्कका अध्यक्ष भीमसेन पौडेलले पार्कको बारेमा जानकारी गराएका थिए । 
रानी सामुदायिक वनको क्षेत्रभित्र निर्माण गरिएको यस पार्कमा किरातेश्वर महादेवको मन्दिर, कार्यालय भवन, शौचालय, वातावरण बाटिका, सालक केज, ब्याडमिन्टन कोर्ट, टिकटिक गेट लगायतका संरचना निर्माण भएका छन । 
भविष्यमा विपी, गणेशमान, मनमोहन र पुष्पलालको अर्धकदको शालिक, पिकनिक स्पट, झोलुङगे पुल, वनदेवी मन्दिर बुद्धको मूर्ती निर्माण लगायतका कार्यहरु गरिने अध्यक्ष पौडेलले बताए । यसको लागि पर्यटन विकास आयोजना, हेटौडाले डिपिआर तैयार गरिसकेको छ भने सम्पूर्ण संरचना बनाउन ९ करोड लाग्ने पार्कका सचिव भरत सापकोटाले बताए ।
राष्ट्रिय तथा अन्र्तराष्ट्रिय अवलोकनकर्ताहरुको अवलोकन गर्ने थलोको रुपमा विकास गराई दिगो आयआर्जन गर्ने लक्ष्य रहेको पार्क समितिले जनाएको छ । 
हेटौडा बजार देखि ६ किलोमिटर पूर्व रानी सामुदायिक वनको क्षेत्र भित्र प्राकृतिक दृष्यावलोकन गर्दै पार्कको मज्जा लिन सकिने यस पार्कमा दिन प्रतिदिन अवलोकनकर्ताहरु बढिरहेका छन । 
विद्यालयकी शिक्षिका मुना बिकको नेतृतवमा आएको टोलीमा ४० जना विद्यार्थीहर रहेका थिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार