३० साउन,हेटौँडा । नेपाल मेडिकल काउन्सिल पदाधिकारी र प्रहरीको सिआइबीलाई कारबाहीको माग गरिएको छ । नेपाल चिकित्सक संघले मेडिकल काउन्सिल पदाधिकारी र सिआइबीका अनुसन्धानकर्तामाथि कारबाही गर्न माग गरेको हो ।
नेपाल चिकित्सक संघले सोमबार विज्ञप्ती जारी गरी संघले नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूको गतल विवरण सीआइबीलाई उपलब्ध गराउनु र सरोकार नभएको चिकित्सकलाई नक्कली बनाएर अनुसन्धानका नाममा पक्राउ गर्नु र समाजमा त्रसित वातावरण सिर्जना गरेको आरोप आरोपमा कारबाहीको माग गरिएको हो । नेपाल चिकित्सक संघका महासचिव डाक्टर संजिव तिवारीले जारी गरेको विज्ञप्तीमा चिकित्सकको मान र प्रतिष्ठासँग खेलबाड गर्ने अधिकार कसैसँग नभएको र सीआइबीको अनुसन्धान प्रक्रियाको विश्वसनीयतामा प्रश्नचिन्ह खडा भएकोले संघले स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसँग कारबाहीको लागि आग्रह गरेको हो । सीआइबीले केही दिनअघि डा.सञ्जीव शाहलाई नक्कली भन्दै पक्राउ गरेको थियो तर पक्राउ गरेका डाक्टर सक्कली नै प्रमाणित भएपछि सोमबार रिहा भएका थिए ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















