३० साउन,हेटौँडा । मध्य तराईको चितवन जिल्लाको मुटु भरतपुरमा आरम्भ कलेज खुलेको छ । फरक शैली र फरक प्रणालीको आधारमा सरकारको पढ्दै कमाउँदै भन्ने नीतिलाई आत्मसाथ गर्दै यसै बर्षबाट आरम्भ कलेज संचालनमा आउने भएको हो ।यस बर्षको भदौबाट भरतपुर महानगरपालिका वडा नम्बर–११ बाइपासरोड स्थित नहरचोकमा दुई वटा भवनबाट कक्षा संचालनको तयारी गरेको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले बताएका छन् ।
कलेजको स्थापना भएसँगै चितवन,मकवानपुर,नवलपुरका विद्यार्थीले उच्च शिक्षाका लागि काठमाडौँ धाउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने प्रिन्सिपल शिवाकोटीको दावी रहेको छ । लामो समय कलेज सञ्चालनको अनुभव गरेका व्यक्तीको टिमबाट संचालन गरिएको कलेजमा पहिलो वर्षमा भर्ना भएका प्रत्येक विद्यार्थीलाई १÷१ लाख बराबरको छात्रवृत्ति समेत प्रदान गरिने शिवाकोटीले बताए ।
“हाम्रो टिम फरक शैली र गुणस्तरीय शिक्षाका लागि कटिबद्ध छ,पहिलो बर्ष अफर स्वरुप छात्रवृत्ति घोषणा गरेका हौ, एक करोड बत्तीस लाख बराबरको छात्रवृत्ति प्रदान गर्छौ”। – प्रिन्सिपल शिवाकोटीले भने ।
देशकै जेठो त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजमा ब्याचलर इन होटल म्यानेजमेन्ट र ब्याचलर अफ इन्फर्मेसन म्यानेजमेन्ट अध्यापन हुने कलेजले जनाएको छ । १२ कठ्ठा क्षेत्रफलमा रहेको कलेजमा बास्केटबल कोर्ट, फुटसल,पौडी पोखरी र सभाहल हरेको र विद्यार्थीलाई शैक्षिक भ्रमण र अवलोकन कार्यलाई प्राथमिकतामा राखिएको जनाइएको छ । चितवन सहित बागमती प्रदेशकै अब्बल शैक्षिक क्षेत्रको रुपमा स्थापति हुने कलेजले दाबि गरेको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















