१, भदौं, हेटौडा । हेटौडा–२ चौकीटोलमा रहेको ओम वृद्धाश्रमको १७ औं साधारणसभा विहिवार सम्पन्न भएको छ । साधारणसभा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव भीष्म कुमार भुषालको प्रमुख आतिथ्यतामा साधारणसभा भएको थियो ।
साधारणसभालाई सम्वोधन गर्दै सचिव भुषालले वृद्धाश्रमले वृद्धवृद्धाहरुको क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउदै सामाजिक विकास मन्त्रालय वृद्धाश्रमलाई सदैव सहयोग गर्ने बताए ।
साधारणसभामा सचिव नारायण प्रसाद कँडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष फणिन्द्र प्रसाद तिमल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । सभामा वृद्धाश्रमले सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख भैरब बहादुर कमाल, ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष हरिप्रसाद सिग्देल, मामाघर नेपालका संरक्षक अर्पण पराजुली, वृद्धाश्रमका संस्थापक अध्यक्ष बुद्धिप्रसाद पौडेल, उपाध्यक्ष बेगम बराल, सल्लाहकार सुर्दशन अधिकारी, सञ्चाकर्मी भीमसेन पौडेल,देवी प्रसाद कोईराला लगायतकाले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
वृद्धाश्रममा हाल १७ पुरुष र ८ महिला गरी २५ जनाले आश्रय लिईरहेका छन भने ३ जना हेरचाह गर्ने र १ जना स्टाफ नर्स रहेको सदस्य रुपा ढुङगानाले बताईन ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















