Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपमहानगरले हेटौँडा अस्पताललाई ८० लाख दिने

fda-1692753160.JPG

६ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा अस्पताललाई मातृ शिशु सेवा सञ्चालनको लागि भवन निर्माण गर्न ८० लाख रुपैयाँ दिने भएको छ । 
मंगलबार हेटौँडा उपमहानगरपालिका र अस्पताल व्यवस्थापन तथा विकास समितिबिच भवन निर्माणको लागि ८० लाख रुपैयाँ दिने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाको उपस्थितिमा भएको सहमतीमा अस्पताल व्यवस्थापन तथा विकास समितिका अध्यक्ष राजेश प्रसाइँ र उपमहानगरपालिकाको पुर्वाधार विकास महाशाखा प्रमुख सत्यनारायण शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमती अनुसार उपमहानगरपालिकाले मातृ शिशु सेवा सञ्चालनका लागी आवस्यक भवन निर्माण गर्न ३ किस्तामा ८० लाख रुपैयाँ अस्पताललाई दिने सम्झौता भएको छ । सम्झौतापछि मेयर लामाले नगरवासीलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलव्ध गराउने उद्देश्यले अस्पताललाई भवन निर्माणका लागी आवस्यक रकम उपलब्ध गराउँने सहमती भएको बताईन् ।
‘हेटौँडामै सुविधा सम्पन्न स्वास्थ्य सेवा दिनसके उपचारका लागि स्थानीयले बाहिरी जिल्ला धाउनुपर्ने बाध्यताको अन्त्य गर्न सकिन्छ भन्ने उद्देश्यले अस्पताको सेवा विस्तारमा सहयोग बढाएका हौं ।’ मेयर लामाले भनिन् । उनले हेटौँडा उपमहानगर अस्पताल सुधारको लागि सहयोग गर्न तयार रहेको पनि बताइन् । 
हेटौंडा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रसाइँले ३ किस्ता मार्फत प्राप्त हुने रकमबाट ठेक्का मार्फत आउँदो चैतसम्ममा भवन निर्माण सम्पन्न गर्नेगरी काम अघि बढाउने जानकारी दिए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार