Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभा सदस्य श्रेष्ठको सचिवालय उद्घाटन

Capture-1692927522.JPG

८ भदौ, हेटौंडा । बिहीबार हेटौंडामा बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको सम्पर्क सचिवालयको उद्घाटन गरिएको छ । नेपाली कांग्रसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले सचिवालयको उद्घाटन गरेकी हुन् । 
सचिवाल उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका मन्त्रीहरु बहादुर सिं लामा, रामकृष्ण चित्रकार, तीर्थबहादुर लामा र उत्तम जोशीको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरूले प्रदेश सरकारले नागरिकले अनुभूति गर्ने गरी प्रदेश सरकारले काम गर्ने बताएका छन् । मन्त्रीहरुले संघीय संरचना अनुसारको प्रदेश भएको र नागरिकले प्रदेश सरकार भएको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
उनीहरूले नागरिकको मतबाट निर्वाचित भएर आएकाले नागरिकको सम्मान र समृद्धिका लागि काम गर्ने बताएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि रहेकी कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले प्रदेश राजधानी हेटौंडालाई बनाउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै प्रदेश राजधानी हेटौँढा बनेसँगै यहाँको विकासको ढोका खुलेको दावी गरिन् ।
उनले प्रदेशभरका नागरिकले सरकार भएको अनुभूति गर्न पाउनुपर्ने भन्दै नागरिकका पक्षमा शिक्षा. स्वास्थ्य, पूर्वाधारलगायतका कार्यक्रम बनाएर कार्यान्वयन गर्न उनले मन्त्रीहरुलाई निर्देशन समेत दिइन् ।
बागमती प्रदेशसभा सदस्य लक्ष्मी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठक, हेटौंडा उपमहानगर सभापति उत्सव ईटेनी लगाएत प्रदेश सांसदहरु तथा कांग्रेसका नेता तथा कार्यकताहरुको आतिथ्यता रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार