१२ भदौ, हेटौंडा । विद्यार्थीको नेतृत्व विकासको लक्ष्यसहित हेटौंडामा रहेको नवोदय शिशु सदन अंग्रेजी माविले नमूना संयुक्त राष्ट्रसंघको अभ्यास (नवोदय मुन) को आयोजना गर्ने भएको छ । यही भदौ १४ देखि २६ गतेसम्म हुने कार्यक्रमको तयारी करिब अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ ।
विद्यार्थीको नेतृत्व विकाससँगै सामुहिक छलफलबाट आफ्ना विचार र धारणा पस्किने, गतिविधिमा आधारित शिक्षालाई प्राथमिकता दिने तथा अन्तर्राष्ट्रिय सम्बन्ध तथा नीति नियम, योजना तथा समस्याको समाधानका लागि नवोदय मुनको आयोजना गरिएको नवोदय नमूना संयुक्त राष्ट्रसंघका महासचिव रायन खनालले जानकारी दिए ।
तीनदिन सम्म सञ्चालन हुने कार्यक्रममा विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र सुरक्षा परिषद्, आर्थिक र वित्तिय मामिला परिषद्, खाद्य र कृषि संगठन, अन्तर्राष्ट्रिय श्रम संगठन, संयुक्त राष्ट्र पर्यावरण कार्यक्रम, प्रतिनिधिसभा लगायतका विषयमा छलफल अन्तरक्रिया हुने आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा नवोदयसहित मकवानपुर र चितवनका विभिन्न विद्यालयको विद्यार्थीको सहभागिता रहनेछ । सहभागीहरुलाई परिचयात्मक र रमाइलो वातावरण सिर्जना गर्न कार्यक्रम डिजाइन गरिएको नवोदय नमूना संयुक्त राष्ट्रसंघका महासचिव खनालले बताए । कार्यक्रममा नृत्य प्रदर्शन, खेल, खाजा, डिनर, फोटोबुथ, मेमोरी बोर्ड र रमाइला गतिविधि समावेश हुने बताइएको छ ।
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...



-1789347794.jpg)













