Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

उपमहानगरले दियो २० विद्यालयलाई कम्प्युटर

fda-1693311766.JPG

१२ भदौ, हेटौंडा । बिद्यालयको शैक्षिक गतिविधीलाई प्रबिधीमैत्री बनाउनका लागि हेटौंडा उपमहानगरपालिकाकाले नगर क्षेत्रका २० वटा सामुदायीक बिद्यालयलाई मंगलबार विभिन्न आवश्यक इलेक्ट्रिोनिक्स सामग्री हस्तान्तरण गरेको छ ।
बिद्यालयको प्रशासनिक कामलाईए सहज बनाउन उपमहानगरपालिकाले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक बजेटबाट खर्च हुने गरी २० वटा सामुदायीक बिद्यालयका लागि कम्प्युटर, प्रिन्टर र मल्टिमिडिया (प्रोजेक्टर) सहयोग गरेको हो । 
सहयोग सामग्री हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ र सामाजिक बिकास समितीका संयोजक तथा १६ नम्बर वडा अध्यक्ष रामकृष्ण कोइरालाले बिद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरेका हुन् ।
आन्तरिक श्रोतको २० लाख रुपियाँबाट ठेक्का मार्फत गरीद गरिएको सामग्री हस्तान्तण गर्दै नगर प्रमुख लामाले बिद्यालयको शैक्षिक गतिबिधीलाई सुधार्ने तर्फ ध्यान दिन आग्रह गरीन् । सामुदायीक बिद्यालयको शैक्षिक स्तर उकास्ने तर्फ सबैले ध्यान दिन जरुरी रहेको उनको भनाई थियो ।  उनले उपमहानगरले दिएको सामग्रीबाट बिद्यालयको आन्तरीक व्यवस्थापनको क्षेत्रमा काम गर्न जोड दिइन् ।
उपमहानगरले बिद्यालयहरुलाई प्रबिधी मैत्री बनाउँनका लागि गरेको सहयोगबाट समुदायीक बिद्यालयका प्रधानाध्यापकहरु पनि उत्साहित भएका छन् । बिद्यालयको प्रशासनिक कार्य तथा परिक्ष सम्बन्धि कार्य व्यवस्थापनका लागि निकै सहज हुने आकाशधारा पानिसारा आधारभुत बिद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बिकले बताए ।  
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार