Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

भ्रष्टाचारीमा प्रधानन्त्री कै नाम आएपनि छानविन हुने 

janardan-sharma-press-mee-1693354600.jpg

१३ भदौ, हेटौंडा । माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले भ्रष्टाचारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कै नाम आएपनि छानविन हुने दावी गरेका छन् । 
भ्रष्टाचार तथा सुन तस्करी प्रकरणमा जोडिएका माओवादी पार्टीका नेताहरु माथि पनि छानविन गर्नुभन्ने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन भएको बताएका छन् । 
मंगलबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले तथ्य र प्रमाण पुगेको खण्डमा राज्यका अनुसन्धान गर्ने निकायले सरकारको नेतृतव गरिरहेको दल वा अन्य कोहीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रधानमन्त्री प्रचण्डले सम्बन्धीत निकायलाई निर्देशन दिएको उनले बताए ।
‘सम्भवत् नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)ले अनुसन्धान प्रक्रिया अघि बढाइरहेको छ । तथ्य र प्रमाण पुगेको खण्डमा जो केही माथि पनि अनुसन्धान हुन सक्छ । पुष्ट भए कारवाही पनि हुन्छ ।’ उनले भने ।
भ्रष्ट्राचार विरोधी अभियान अन्तर्गत विभिन्न प्रकरणहरु माथि छानविन गर्ने प्रक्रिया जारी रहेको उनले बताए । राज्यका निकायहरुले गरेको छानवीन तथा अनुसन्धानलाई प्रभाविपत पार्नेगरी भ्रम सृजना गर्ने काम भइरहेको उनले बताए । भ्रष्ट्राचारका प्रकरणहरुलाई राजनीति करण गर्ने काममा विभिन्न माध्यमबाट भइरहेको उनको भनाई छ ।
उनका अनुसार निकायगत रुपमा सुन तस्करीका घटना अर्थ र गृह मन्त्रालयसंग जोडिएको भएपनि घटनासंगको संलग्नता पुष्ट गर्न तथ्यहरु प्रमाणित हुन जरुरी रहेको छ । सो विषयमा छानवीन तथा अनुसन्धान गर्न लामो समयको संसदको अवरोध पश्चात उच्च स्तरिय समिति पनि गठन भएको र सिआइवीेले पनि छानवीन गरिरहेकाले थप तथ्यहरु माथि अध्ययन हुने भएकाले घटनाको वास्तविकता प्रष्ट हुने उनले बताए ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार