१३ भदौ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ संगम चोकमा रहेको ज्ञानोदय बाल बाटिका एकेडेमीमा योग शिक्षा तथा जीवनउपयोगी शिक्षाका बारेमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
पतंजलि योग समिति मकवानपुरको समन्वयमा बिद्यालय प्राङ्गणमा भएको कार्यक्रममा पतंजलि योग समिति नेपाल युवा समितिका केन्द्रीय संयोजक गुरुज्यु लोकनाथ खनालले प्रशिक्षण दिएका थिए ।
बिधालयका संस्थापक प्राचार्य बिन्दु गोर्खालीको अध्यक्षतामा भएको प्रशिक्षण कार्यक्रममा बिद्यालयको कक्षा ९ र १० मा अध्ययन गर्ने छात्रछात्राहरुको सहभागिता रहेकोे थियोे ।
कार्यक्रममा योग गुरु खनालले बिद्यार्थी जिवनमा योगले पुर्याउने फाईदा, बिद्यार्थीहरुले खानपिनमा दिनुपर्ने ध्यान लागएतका बारेमा जानकारी गराएका थिए ।
बिद्यालयका प्राचार्य गोर्खालीले यसखाले प्रशिक्षणमा बिद्यार्थीहरुलाई महत्वपूर्ण सहयोग पुग्ने बिश्वास व्यक्त गरे । कार्यक्रममा पतंजलि योग समिति मकवानपुरका अध्यक्ष रामकृष्ण थापा, बिद्यालयका संचालक संजय सुबेदी, अतिरिक्त क्रियाकलाप संयोजक प्रितेश कलावर, कपिल भन्डारी, भिम प्रधान लगाएको उपस्थिति रहेकोे थियो ।
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...




-1789347794.jpg)













