Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सिद्धार्थ माविको डेंगु तथा आई फ्लुबाट बच्न सचेतना र्याली

IMG_20230830_155625-1693390346.jpg

१३ भदौ, हेटौँडा । हेटौँडा २ मा रहेको सिद्धार्थ मा विले डेंगु नियन्त्रण तथा आई फ्लुबाट बच्न लागि सचेतना रयालीको आयोजना गरेको छ । विद्यालय परिसरबाट सुरु भएको रयालीले हेटौँडा २ नम्बर वडाको विभिन्न स्थानको परिक्रमा गरेको थियो । डेंगु रोग नियन्त्रण गरौँ, सुत्दा झुल लगाएर सुतौँ, घरवरिपरि सफा राखौँ, डेंगु रोगको लक्षण देखिएमा रगत जाच गरौँ, आखाँ पाक्ने रोगबाट बचौँ जस्ता नारा अंकित प्लेकार्ड सहित सचेतना रयालीको आयोजना गरिएको थियो । 

सचेतना रयालीमा हेटौंडा-२ का वडा सदस्य सुरज बर्तौला,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम घिमिरे, वडा बाल सहजकर्ता राहुल शर्मा, विद्यायलय व्यवस्थापन समितिका पदाधिकारी,शिक्षक,कर्मचारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो।वडा कार्यालयको समन्वय,विद्यालयमा रहेको बाल क्लबको सक्रियतामा हेटौँडा र वडामा फैलिएको डेंगु रोगको नियन्त्रण तथा आइ फ्लु नियन्त्रणका लागि विद्यार्थीहरुको सहभागितामा सचेतना रयालीको आयोजना गरिएको विद्यायलका प्रअ मोहन प्रसाद शर्माले बताएका छन् ।रयालीमा करिब ८०० विद्यार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक टिका प्रसाद दाहालले जनाएका छन्।

IMG_20230830_155558-1693390373.jpg
IMG_20230830_155611-1693390374.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

थप समाचार