Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

स्वास्थ्य विमा कार्यक्रमलाई प्रादेशिक अस्पतालमा प्रभावकारी बनाउनेः स्वास्थ्यमन्त्री जोशी

uttam-joshi-1693404168.jpg

१३ भदौ,हेटौँडा । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले बागमती प्रदेश सरकारको मातहतमा रहेको अस्पतालबाट प्रदान गरिने स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाईने बताएका छन् ।

बुधबार मन्त्री जोशीले आफुले मन्त्रालय समालेको १०० दिनको उपलब्धिहरु सार्वजनिकिकरण कार्यक्रममा बोल्दै बागमती प्रदेश सरकारको मातहतमा रहेको अस्पतालबाट प्रदान गरिने स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाईने बताएका हुन् ।उनले कार्यक्रमलाई सम्बोधन गर्दे प्रदेश भित्रका लोपोन्मुख तथा सिमान्तकृत जातिहरु, आश्रममा आश्रितहरुलाई समेत निशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको बताए । मन्त्री जोशीले अस्पताल अनुगमनलाई तिब्रता दिने, सरकारी अस्पतालमा हुने सेवामा कुनै कमि आउन नदिन अथाह प्रयास गरिने बताए ।
‘मन्त्रालयको प्रयासमा प्रदेशमा सञ्चालन रहेका सबै सरकारी निजी, सहकारी तथा सामुदायिक अस्पतालहरुमा सवारी पार्किङ्ग निःशुल्क रुपमा कार्यान्वयन गरिएको, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाको परिसरमा बायोमेडिकल इक्युप्मेन्ट वर्कसप स्थापना गरिएको र ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्दार सम्बन्धी कार्यविधि, २०८० मन्त्रीपरिषद्बाट स्वीकृत गराउन सफल भएका छौ।’– मन्त्री जोशीले भने । 
  यस्तो छ,आ वा २०७९।८० का मुख्य उपलब्धिहरु
 

373350575_139715492485035-1693404169.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार