Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

नेपालमा पनि ‘तीन तलाक’ गैरकानुनी ठहर

file-photo-1693460255.jpg

१४ भदौ, हेटौँडा । सर्वोच्च अदालतले इस्लाम धर्मावलम्बी समुदायमा सम्बन्धविच्छेदका लागि पुरुषले पाउँदै आएको विशेषाधिकार (तलाक) ले मान्यता नपाउने फैसला गरेको छ । 
मुस्लिम समुदायमा पुरुषले तीनपटक तलाक भनेर श्रीमतीसँगको सम्बन्धविच्छेद गर्न पाउने परम्परा रहे पनि त्यसलाई कानुनी मान्यता दिन नसकिने नजिर सर्वोच्चले स्थापित गरेको हो । 
गत चैत २६ गते न्यायाधीश टङ्कबहादुर मोक्तान र हरि फुँयालले गरेको एक फैसलामा तलाकलाई वैधता दिन नसकिने एवं त्यसरी भएका सम्बन्धविच्छेद गैरकानुनी हुने मान्यता स्थापित गरिएको हो । सर्वोच्चले पहिली श्रीमतीसँग कानुनी रुपमा सम्बन्धविच्छेद नगरी दोस्रो विवाह गरेमा बहुबिवाह हुने ठहर गरेको छ । 
समाजिक साँस्कृतिक रुपमा इस्लाम समुदायमा तलाकको प्रचलन रहँदै आएको छ । सर्वोच्चले खास कुनै धर्म वा समुदायका लागि नेपालले छुट्टै कानुन नबनाएको अवस्थामा कानुनको समान प्रयोग हुने विधिशास्त्रीय मान्यताअनुसार सबैका लागि एउटै कानुन लागु हुने ठहर गरेको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार