१५ भदौ, हेटौंडा । हेटौँडामा नक्कली नेपाली रुपैया सहित तीनजना पक्राउ परेका छन् । मकवानपुर प्रहरीले बिहीबार राति बारा र मकवानपुरको सिमाना हेटौंडा–१५ चुरियामाई मन्दिरबाट ९५ हजार नक्कली नेपाली रुपैया सहित तीनजना मानिसलाई पक्राउ गरेको हो ।
९५ हजार नक्कली नेपाली रुपैया सहित प्रहरीले रौतहट को कटहरीया नगरपालिका वडा नम्बर ६ का १९ बर्षका धर्मेन्द्र महरा,कटहरीया नगरपालिका वडा नम्बर १ का २१ बर्षका दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ को ४० बर्षका बिजय तामाङलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरीले महरा र दासलाई हेटौंडा १५ स्थित चुरीयामाई मन्दिर नजिकै हिडिरहेको अवस्थामा उक्त नक्कली नोट सहित पक्राउ गरेको मकवानपुर प्रहरी प्रवक्ता एवं टेकबहादुर कार्कीले जानकारी दिएका छन् ।उनीहरुलाई ईलाका प्रहरी कार्यलय पशुपतिनगरमा ल्याई सोधपुछ गर्ने क्रममा मकवानपुरको राक्सिराङका बिजय तामाङले उक्त नक्कली रुपैयाँ दिएको सूचना दिएपछी प्रहरीले तामाङलाई पनि नियन्त्रणमा लिएको प्रवक्ता कार्कीले बताए । प्रहरी नियन्त्रणमा रहेका महरा, दास र तामाङलाई जिल्ला प्रहरी कार्यलयमा राखिएको र उनीहरुमाथि आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...


















