Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पत्रकार महासंघ मकवानपुरको फिचर सङ्गालो पुस्तक बिमोचन

Screenshot_20230906_17400-1694001316.jpg

२० भदौ,हेटौंडा । हेटौंडामा फिचर सङ्गालो पुस्तक बिमोचन  गरिएको छ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको फिचर सङ्गालो पुस्तक बुधबार बिमोचन गरिएको हो । 
पत्रकार महासंघ मकवानपुरको  सभाहलमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको थियो। 

कार्यक्रममा महासंघ बागमती प्रदेश अध्यक्ष शिवप्रसाद देवकोटा, हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एंव वडा १ का वडाध्यक्ष सविन न्यौपाने, वडा नम्बर ४ का वडाध्यक्ष नवीन सिग्देल, महासंघ केन्द्रीय सदस्य सुनील खड्का, महासंघ जिल्ला पुर्व अध्यक्ष भानुभक्त आचार्यले संयुक्त रुपमा पुस्तक विमोचन गरेका थिए।  कार्यक्रम महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतमको सभाध्यक्षतामा भएको थियो । कार्यक्रमा बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, मनहरी गाउँपालिका अध्यक्ष रंजन कालाखेती लगायातको उपस्थिति रहेको थियो। 

फिचर सङ्गालो पुस्तकमा महासंघले आयोजना गरेको दुई चरणमा गरिएको फिचर प्रतियोगिताका उत्कृष्ट भएका फिचरहरु समेटिएको जनाइएको छ ।हेटौंडा उपमहानगरको सहयोग तथा पत्रकार महासंघको आयोजना गरिएको फिचर लेखन प्रतियोगितामा उत्कृष्ट भएको फिचरहरु समेटिएको पुस्तक विमोचन गरिएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार