Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मेलान मकवानपुरको अध्यक्षमा पुनः चौलागाई

Melan-Makwanpur-1513861056.jpg

६ पुस, हेटौंडा । मेडिकल ल्यावरेटोरी एशोसियसन अफ नेपाल (मेलान) मकवानपुरको अध्यक्षमा पुनः उत्सव चौलागाई चयन भएका छन् । 
मेलानको हेटौँडामा विहिबार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट चौलागाईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । मेलाको उपाध्यक्षमा राजकुमार इटेनी, सचिव सिन्दप निर्मल, कोषाध्यक्ष सुवास श्रेष्ठ र सहसचिवमा मधु अर्याल रहेका छन् । मेलानका केन्द्रीय महासचिव राजेन्द्र खड्काको प्रमुख आतिथ्यता एवं अध्यक्ष चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा, मेलनका केन्द्रीय कोषाध्यक्ष रेशम अधिकारी, सचिवालय सदस्य भुपनाराण यादव, नेपाल औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष सुधिर दाहाल, नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारी, हेटौँडा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट राजु सेढाई, मकवानपुर टेक्निकल इन्स्टिच्युटका प्रमुख चन्द्रशेखर पण्डित, राष्टिय स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य लक्ष्मण दाहाल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मेलानमा आवद्ध एक सय जना भन्दा बढि ल्यावमा आवद्ध प्राविधिकहरुको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1785199208.jpg

१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...

रास्वपाको केन्द्रीय समिति बैठक बस्ने
RSP-raswapa-1766815646-1785198652.jpg

१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...

डा. गाेविन्द केसीले अनशन तोडे
dr.govinda-kc-e1568541986-1785198318.jpg

१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...

प्रधान न्यायाधीश शर्मा आज स्वदेश फिर्ता
manoj_sharma_QAs3ZyWIaI-1785141513.jpg

११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...

नागढुङ्गा सुरुङमार्ग आज उद्घाटन गरिँदै
1784805556-PMf6D-1785113504.jpg

११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...

डा. गोविन्द केसीसंग आज पुनः वार्ता हुने
dr.govinda-kc-e1568541986-1785113215.jpg

११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...

थप समाचार