Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तरूण दल मकवानपुरको हेटौंडामा मसाल जुलुस

Screenshot_20230907_20135-1694097008.jpg

२१ भदौ, हेटौंडा नेपाल तरूण दल मकवानपुरले आज हेटौंडामा मसाल जुलुस निकालेको छ । नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालको नेतृत्वमा नेपाली काग्रेस मकवानपुरको पार्टी कार्यालयबाट शुरु भएको मसाल जुलुस बुद्ध चोकमा पुगेर कोणसभामा परिणत भएको हो ।
कोणसभामा बोल्दै नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेश भेटवालले दिन सरकारले नागरिकले सुरक्षा गर्न नसकेको बताउँदै गृहमन्त्रीले राजिनामा दिनुपर्ने बताए । कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सिंगो पार्टी र तरुण संगठन माथि भएकोले यसलाई गम्भिर रूपमा लिनुपर्ने बताए । उहाँले यादव माथि ज्यान मार्ने ढंगले भएको आक्रमणबारे गृह मन्त्रालयले गम्भीरता पूर्वक नलिएकोमा आपत्ति जनाउँदै दोषीमाथि कडाभन्दा कडा कारबाही नगरे तरुण दलले कारबाही गरेर देखाउने चेतावनी दिए ।
कार्यक्रममा कांग्रेस महासमिति सदस्य जनक उप्रेती, तरुण दल मकवानपुर सचिव सचित थापा, मकवानपुरका तरुण नेताहरु विकेशलाल श्रेष्ठ, राजकुमार बास्तोला, कुमार पोखरेल, नेविसंघका केन्द्रीय सदस्य मिलन पुडासैनी, उमेशलाल स्याङ्तान, जिल्ला तहका नेविसंघका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार