Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ८ मा रहेको राधाकृष्ण मन्दिरमा महायज्ञ हुने

375236688_122652987468412-1694099704.jpg

२१ भदौ,हेटौँडा । हेटौंडा वडा नम्बर ८ कमानेमा रहेको एकादशी राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । मन्दिरमा अक्षयकोष निर्माणका लागि श्रीमद्भागवत महापूराण सप्ताह ज्ञान महायज्ञ हुने विहीबार पत्रकार सम्मेलन गर्दै महायज्ञ मूल समारोह समितिले महायज्ञबारे जानकारी गराएको हो । 
पत्रकार सम्मेलनमा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शम्भुप्रसाद दुलालले अक्षय कोष स्थापनाका लागि महायज्ञ आयोजन गर्न लागिएको बताए । उनले वार्षिक व्याजबाट मन्दिर व्यवस्थापनमा खर्च गर्ने हेतुले महायज्ञ गरिन लागिएको बताए।पत्रकार सम्मेलनमा प्रख्यात वाचिका राधिका दासीले श्रीमद्भागवत वाचन गरिने महायज्ञ मुल समारोह समितिका संयोजक धर्मराज पुडासैनीले बताएका छन्।भाद्र २९ गते देखी असोज ५ गते सम्म सञ्चालन हुने महायज्ञमा करिब ५० लाख संकलन हुने अनुमान गरिएको पुडासैनीले बताए।कार्यक्रममा पहिलो दिन कलश यात्रा र प्रत्येक दिन आरती, हवन,मण्डप पुजा, ग्रहशान्तिका साथै भागवत पाठ हुनेप्रचारप्रसार समितिका संयोजक सुदीपराज गीरीले बताएका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार