२२, भदौं, हेटौडा । हेटौडा उपमहानगरपालिका वडा नम्बर ६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा शुक्रवार समूहको सभाहलमा तीज विशेष कार्यक्रम आयोजना गरिएको छ ।
समूहको चालु आव. ०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तीज विशेष कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा महिलाहरुको महान पर्वको रुपमा रहेको हरितालिका तीजलाई आफ्नो रितिरिवाज अनुसार मनाउनु पर्नेमा जोड दिएका थिए ।
समूहले महिलाहरुलाई एक ठाउँमा भेला गराएर एक आपसमा दुःख साट्ने स्थान दिएकोमा महिलाहरुले खुशी ब्यक्त गरे । हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहालको प्रमुख आतिथ्यता एवम समूहका उपाध्यक्ष केशव धितालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा हेटौडा–६ का वडा सदस्य सरिता सापकोटा, विजय पौडेल, लेखराज ढकाल, वन समूहकी सचिव नानीमायाँ रुम्बा, वन समूहद्वारा गठित सुनौलो महिला समूहकी अध्यक्ष पवित्रा रुम्बा, उन्नती महिला समूहकी अध्यक्ष विमलाकुमारी दंगाल, लगनशिला महिला मसूहकी अध्यक्ष जोगमाया राई, एकता महिला समूहकी अध्यक्ष गौरी सुवेदी, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका बिडारी, न्यूरेनी चिसापानी सामुदायिक वनकी सचिव शान्ति तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







