Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

पार्टी बलियो बनाउन नेता कार्यकर्ताले त्याग गर्नुपर्छः एमाले नेता ज्ञवाली

UML-Makawanpur-1694174651.jpg

२२ भदौ, हेटौंडा । नेकपा एमालेका केन्द्रीय पोलिटव्यूरो सदस्य एवं मकवानपुर ईञ्चार्ज देवि ज्ञवालीले पार्टीलाई बलियो बनाउनको लागि नेता तथा कार्यकर्ताहरुले त्याग गर्न तयार हुनुपर्ने बताएका छन् ।
नेकपा एमाले मकवानपुरको १० औँ जिल्ला कमिटीको बैठकमा सम्बोधन गर्दै ज्ञवालीले पार्टीमा विभिन्न पार्टीबाट प्रवेश गर्नेहरुलाई जिम्मेवारी दिन र नयाँ पुस्तालाई समेटेर नै पार्टी बलियो बनाउनु पर्ने भन्दै पार्टी कामको जिम्मेवारी सहमति र समजदारीका साथ लिनको लागि बैठकमा निर्देशन दिए ।
उनले जनविरोधी शक्तिहरूको घेराबन्दीको बीचमा राष्ट्र र जनताको पक्षको दृढतापूर्वक उभिएको एउटा मात्र पार्टी एमाले भएकोले एमालेका नेता, कार्यकर्ता त्यागी हुन आवश्यक रहेको र पहिलो पार्टी बनाउने सारथि बन्न पर्नेमा उनले जोड दिए ।
कार्यक्रमका आवसरमा नेकपा एमाले जिल्ला कमिटिका सचिव नविन सिग्देलले आगामी असोज ८ र ९ गते काठमाण्डौँमा हुने प्रथम् बागमती प्रदेश अधिवेशनको लागि जिल्लामा रहेको ११ हजार ६ सय ८४ पार्टी सदस्य बाट १ सय २५ बरावर १ जना, मजदुर, पेशागत र उत्पिडित क्षेत्रबाट ५० जना बरावर १ जनाको व्यवस्था भएको र करिव १ सय जना प्रतिनिधि चयन हुने जानकारी दिए ।
उनले पालिकाको १०, मजदुर र पेशागत क्षेत्रबाट १ जना र उत्पीडित क्षेत्रको प्रतिनिधिसभा २ क्षेत्र गरि १३ वटा प्रतिनिधि छनौट केन्द्र रहने बताए । भाद्र २७ गते एकै दिन केन्द्रमा प्रतिनिधि छनौट हुनेसचिव सिग्देलले बताए ।
पार्टी जिल्ला अध्यक्ष एकालाल श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा पार्टी केन्द्रीय सदस्यहरू केदार न्यौपाने, रामेश्वर राना, कृष्णप्रसाद दाहाल, केन्द्रीय सल्लाहकार परिषद्का सदस्य सूर्यचन्द्र न्यौपाने, केन्द्रीय निर्वाचन विभागका सदस्य अनन्त पौडेल, प्रदेश कमिटीकासदस्यहरूको विशेष उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार