Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

शिक्षक संघ मकवानपुर महिला विभागको तिज विशेष कार्यक्रम 

375204681_621455413443329-1694266714.jpg

२४ भदौ,हेटौँडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा तिज विशेष कार्यक्रम आयोजना गरिएको छ । संघ महिला विभागले शनिबार हेटौँडामा तिज विशेष कार्यक्रमको आयोजना गर्दै नजिकिदै गरेको हिरितालिका तिजको अवसरमा महिला शिक्षकलाई दर समेत खुवाएको हो ।

शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा गुणस्तिरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस बागामती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियांको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी,नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी,कांग्रेस बागामती प्रदेश सदस्य प्रदिप कोइराला, कांग्रेस मकवानपुरका सभापति  बुद्ध लामा,पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल  रघुरमण न्यौपाने, शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, कांग्रेस मकवानपुरका उपाध्यक्ष तथा बकैया गापा अध्यक्ष धर्मराज लामिछाने, सह–सचिव ईन्दिरा न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस हेटौँडाका निवर्तमान सभापति आन्नदराम पराजुली,कांग्रेस मकवानपुर शिक्षा बिभाग प्रमुख माधब प्रसाद न्यौपाने , हेटौंडा उपमहानगर पालिका सामाजिक बिकाश समिती संयोजक तथा हेटौंडा-१६ का वडाध्यक्ष रामकृष्ण कोइराला ,हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिष्णुगोपाल महर्जन,७ का वडा अध्यक्ष दामोदर गौतम,शिक्षक संघ मकवानपुर सचिव श्रीराम लुईटेल, शिक्षक संघ हेटौँडा अध्यक्ष मन्दिरा घिमिरे शिक्षक संघ  सल्लाहाकार सावित्रि अधिकारी लगायतको उपस्थिती रहेको थियो । शिक्षक संघ मिहिला विभागले तिजको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत महिला शिक्षकहरुलाई एक ठाउँमा भेला गराएर सामुहिक रुपमा दर खुवाइएको कार्यक्रम संयोजक उमा कोइरालले बताइन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार