Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

कांग्रेस नेता शेखर कोइराला आज हेटौंडा आउने

Capture-1694307466.JPG

२४ भदौ, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइराला आज हेटौंडा आउँदै छन् । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय नेता वीपी कोइरालाको ११० औं जन्मजयन्तीको सन्दर्भमा हेटौंडामा हुने कार्यक्रममा सहभागी हुन कोइराला हेटौंडा आउँन लागेका हुन् ।
वरिष्ठ नेता कोइरालाले आज नेपाली कांग्रेस मकवानपुर र वीपी विचार समाज मकवानपुरले संयुक्त रुपमा हेटौंडा ११ स्थित वीपी बाटिकामा निर्माण गरेको वीपीको अर्धकदको प्रतिमा अनावरण गर्न गर्ने कार्यक्रम रहेको मकवानपुरका पार्टी सभापति बुद्ध लामाले जानकारी दिए ।
सभापति लामाका अनुसार नेता कोइरालले राष्ट्रिय राजनीतिको विषयमा नेपाली कांग्रेसको धारणा र पार्टीले पछिल्लो समय लिएको नीतिको विषयमा निर्देशन दिने कार्यक्रम पनि रहेको छ ।
यस्तै वीपी विचार समाज मकवानपुरका उपाध्यक्ष प्रदीप कोइरालले आजै वीपीको विचारको सान्दर्भिकताको विषयमा प्रवचन कार्यक्रमको समेत अयोजना हुने जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार