शिक्षक२४ भदौ, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा गुणस्तरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका विषयक अनतरक्रिया तथा तीज विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियांको प्रमुख आतिथ्यता रहेको थियो ।
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत महिला शिक्षकहरुलाई दर खुवाइएको कार्यक्रम संयोजक उमा कोइरालले बताईन । यस्तै प्रमुख अतिथि बाँनियाले महिला विभागले गरेको तीज दर कार्यक्रमको प्रशंसा गर्दै शिक्षकहरू प्रविधिसँग नजिक रही पेशागत क्षमता अभिवृद्धिमा सधै लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, कांग्रेस बागामती प्रदेश सदस्य प्रदिप कोइराला, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला लगाएतको उपस्थिति रहेको थियो ।
शिक्षक संघ मकवानपुरकी सह-सचिब निर्मला तिमल्सिनाले सहजीकरण गरेको दर कार्यक्रममा कांग्रेस मकवानपुरका उपाध्यक्ष तथा बकैया गापा अध्यक्ष धर्मराज लामिछाने, सह–सचिव ईन्दिरा न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस हेटौँडाका निवर्तमान सभापति आन्नदराम पराजुली, कांग्रेस मकवानपुर शिक्षा बिभाग प्रमुख माधवप्रसाद न्यौपाने , हेटौंडा उपमहानगर पालिका सामाजिक बिकास समिति संयोजक तथा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला , हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ७ का वडा अध्यक्ष दामोदर गौतम, शिक्षक संघ मकवानपुर सचिव श्रीराम लुईटेल, शिक्षक संघ हेटौँडा अध्यक्ष मन्दिरा घिमिरे शिक्षक संघ सल्लाहाकार सावित्री अधिकारी लगायत जिल्लाका विभिन्न बिद्यालयका महिला शिक्षिकाहरुको उपस्थिति रहेको थियो । संघ मकवानपुर महिला विभागको तीज विशेष कार्यक्रम
२४ भदौ, हेटौंडा । नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा गुणस्तरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका विषयक अनतरक्रिया तथा तीज विशेष कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियांको प्रमुख आतिथ्यता रहेको थियो ।
शिक्षक संघ महिला विभागले तीजको अवसरमा जिल्लाका विभिन्न विद्यालयमा कार्यरत महिला शिक्षकहरुलाई दर खुवाइएको कार्यक्रम संयोजक उमा कोइरालले बताईन । यस्तै प्रमुख अतिथि बाँनियाले महिला विभागले गरेको तीज दर कार्यक्रमको प्रशंसा गर्दै शिक्षकहरू प्रविधिसँग नजिक रही पेशागत क्षमता अभिवृद्धिमा सधै लाग्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, कांग्रेस बागामती प्रदेश सदस्य प्रदिप कोइराला, कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, पूर्व सभापतिहरु माइकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने, शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला लगाएतको उपस्थिति रहेको थियो ।
शिक्षक संघ मकवानपुरकी सह-सचिब निर्मला तिमल्सिनाले सहजीकरण गरेको दर कार्यक्रममा कांग्रेस मकवानपुरका उपाध्यक्ष तथा बकैया गापा अध्यक्ष धर्मराज लामिछाने, सह–सचिव ईन्दिरा न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेश प्रसाद हुमागाई, कांग्रेस हेटौँडाका निवर्तमान सभापति आन्नदराम पराजुली, कांग्रेस मकवानपुर शिक्षा बिभाग प्रमुख माधवप्रसाद न्यौपाने , हेटौंडा उपमहानगर पालिका सामाजिक बिकास समिति संयोजक तथा हेटौंडा–१६ का वडाध्यक्ष रामकृष्ण कोइराला , हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, ७ का वडा अध्यक्ष दामोदर गौतम, शिक्षक संघ मकवानपुर सचिव श्रीराम लुईटेल, शिक्षक संघ हेटौँडा अध्यक्ष मन्दिरा घिमिरे शिक्षक संघ सल्लाहाकार सावित्री अधिकारी लगायत जिल्लाका विभिन्न बिद्यालयका महिला शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...



-1789347794.jpg)






-1788140988.jpg)







