२६ भदौ, हेटौंडा । हेटौंडामा पहिलोपटक चर्चित सांगीतिक ब्याण्ड ‘दि एक्स’ले सांगितिक प्रस्तुति दिने भएको छ । नेपाल डाइरिज हेटौंडा प्रालिको आयोजनामा आगामी भदौ ३० गते शनिबार सांगित कार्यक्रम हुने भएको हो ।
नेपाल डाइरिज हेटौंडाका सल्लाहकार विकेशलाल श्रेष्ठले ‘दि एक्स’ले हेटौंडा–५ मा रिगल हेटौंडा रिसोर्टमा ब्याण्ड सहितको सांगितिक प्रस्तुति दिने जानकारी दिए । उनले शिक्षाका लागी संगित भन्ने मूल उदेश्यका साथ सांगितिक कार्यक्रम गर्न लागिएको बताए ।
शिक्षाका लागि संगित भन्ने नाराका साथ ब्याण्डलाई पहिलो पटक हेटौंडा ल्याउने तयारी गरेको कार्यक्रम संयोजक समिर सापकोटाले जानकारी दिए । सःशुल्क हुने सांगितिक कार्यक्रमबाट संकलन भएको रकमले उच्च शिक्षाबाट बन्चित रहेका मकवानपुरका ग्रामिण क्षेत्रका विद्यार्थीहरुलाई सहयोग गर्ने पनि सापकोटाले बताए ।
सांगितिक कार्यक्रम हेर्नका लागी एक हजार रुपैयाँको टिकत लाग्ने संयोजक सापकोटाले जानकारी दिए । एक हजार टिक बिक्री गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म चारसय टिक विक्रि भइसकेको र दुईसय टिकट बुकिङ भएको उनले बताए ।
उनका अनुसार कार्यक्रम शनिबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्म संचालन हुनेछ । १० लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको सहित कार्यक्रम आयोजनको तयारी तीव्र बनाइएको उनको भनाई छ । उनका अनुसार कार्यक्रमका लागि करिब ७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...
२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...


-1789347794.jpg)






-1788140988.jpg)







