Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौंडाका चिकित्सक र स्वास्थ्यकर्मीद्वारा इमर्जेन्सीबाहेकका सेवा ठप्प

Screenshot_20230915_08115-1694745162.jpg

फाइल तस्बिर

२९ भदौ, हेटौंडा । हेटौंडा-१ मा रहेको सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघमाआवद्ध हेटौंडाका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा ठप्प पारेका छन् ।
२०८० भदौ २७ गते अस्पतालमा कार्यरत रहेको अवस्थामा डा. विकाश थापा र डा. प्रशान्त विडारी माथि ज्यान मार्ने उद्धेश्यसहित गम्भिर घाईते बनाइएको र घटना भएको ४८ घण्टा बितिसक्दा पनि दोषिहरुलाई पक्राउ नगरेको र कानुनी दायरामा नल्याएको हुनाले मकवानपुर जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण चिकित्सकहरुले घटनाप्रति घोर भर्त्सना गरेको जनाइएको छ । उनीहरूले आज भदौ २९ गते देखि सम्पूर्ण चिकित्सकहरु इमर्जेन्सी बाहेका अन्य स्वास्थ्य सेवाहरु संञ्चालन गर्न असमर्थ रहेको समेत जनाएका छन् । यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितीको जिम्मेवार नेपाल सरकार हुने उनीहरूको भनाई छ ।
डेंगु संक्रमणको कारण एक महिना अघि मृत्यु भएका हेटौँडा-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको भन्दै उनका आफन्त सहितको केहि युवाको समूहले बुधवार दुई जना डाक्टरलाई अस्पताल भित्रै प्रवेश गरेर कुटपिट गरेको घटनापछि काम गर्ने वातावरण नभएको आन्दोलनमा उत्रेका चिकित्सक तथा स्वास्थ्यकर्मिले सामुहिक राजीनामा दिएका दिइसकेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार