Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौँडामा डाक्टर कुटेको विरोधमा तरुण दलको विज्ञप्ती,डेन्टल सेवा पनि ठप्प 

376463765_266759896253364-1694776389.jpg

२९ भदौ,हेटौडा । बुधवार हेटौडा–१ मा रहेको सञ्चो अस्पतालका डाक्टर  विकास थापा र प्रशान्त विडारी माथि भएको सांघातिक हमलाको विरोध गर्दै त्यस कार्यको नेपाल तरुण दल मकवानपुर जिल्ला कार्य समिति र नेपाल डेन्टल एसोसिएसन मकवानपुरले घोर भत्सर्ना गरेको छ ।   
नेपाल तरुण दल मकवानपुरले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घटना प्रति दुख व्यक्त गर्दै जनताको सुरक्षाको निमित्त खटिएका सुरक्षाकर्मीले नै उक्त घटनाको मुद्दा दर्ता गर्न नमानेको भन्ने कुरा विभिन्न सञ्चारमध्यमबाट जानकारी प्राप्त भएअनुसार यस घटनाको वास्तविक सत्य तथ्य छानविन गर्नुपर्ने तरुण दलले माग समेत गरिएको छ ।
विज्ञप्तीमा विरामी तथा आफन्तजन जसले आफ्नो परिवारको सदस्य गुमाएका छन्, उनीहरुको स्थानमा रहेर कल्पना गर्नु मात्र पनि निकै दर्दनाक विषय हो तर चिकित्सकहरुको गल्ती भएको वा हुनसक्ने आशंकालाई सम्बन्धित निकाय मार्फत् कानुनी रुपमा उपचार खोज्नुको सट्टा हातपातमा उर्तनु लगत भएको उल्लेख गरिएको छ । तरुण अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) द्धारा जारी विज्ञप्तीमा सुरक्षा निकायले नै न्याय माग्न जाँदा उल्दै हप्काउने दप्काउने कार्यको नेपाल तरुण दल घोर भत्सना समेत गर्दछ भनिएको छ । तरुण दलले उक्त घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनको जोडदार माग गर्दै दोषी उपर कानुनबमोजिम कारबाहीको माग गरेको छ । 
यता घटनाको बिषयलाई लिएर नेपाल डेन्टल एसोसिएसन मकवानपुरले एक विज्ञप्ती प्रकाशित गर्दै आकस्मिक बाहेका अन्य डेन्टल सेवा नदिने जनाएको छ । नेपाल डेन्टल एसोसिएसन मकवानपुरका महासचिव डाक्टर नविन कुमार चौधरीले शुक्रबार एक विज्ञप्ती प्रकाशित गर्दै बुधवार हेटौडा–१ मा रहेको सञ्चो अस्पतालका डाक्टर  विकास थापा र प्रशान्त विडारी माथि भएको सांघातिक हमलाको विरोध गर्दै आकस्मिक बाहेका सेवा बाहेका अन्य डेन्टल सेवा दिन असमर्थ भएको जनाएको छ । 
यस्तो छ तरुण दल मकवानपुरको विज्ञप्ती 

376573542_610691107909530-1694776392.jpg
377100350_205940645834244-1694776433.jpg

नेपाल डेन्टल एसोसिएसन मकवानपुरको प्रेस विज्ञप्ती


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

थप समाचार