Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

विषयगत शिक्षक संयुक्त सञ्जाल मकवानपुको शिक्षकहरुलाई सम्मान

377146225_343936974636067-1694875700.jpg

३० भदौ,हेटौँडा । मकवानपुरमा २०७९ को एसईइ परीक्षामा बिषयगत उत्कृष्ट जिपिए ल्याउन सहयोग गरेको भन्दै शिक्षकहरुलाई सम्मान गरिएको छ । शनिबार हेटौँडामा विषयगत शिक्षक संयुक्त सञ्जाल, मकवानपुरले एक कार्यक्रमको आयोजना गर्दै एसईइ परीक्षा२०७९ मा बिषयगत उत्कृष्ट जिपिए ल्याउन भूमिका खेलेका र योगदान गरेका शिक्षकहरुलाई सम्मान गरेको हो । शनिबार बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मकवानपुरकै १० बटा स्थानीय तहका सामुदायीक विद्यालयका ४४५ तथा संस्थागत विद्यालयका २२४ गरि करिब  ६६९ विषयगत शिक्षकलाई सम्मान गरिएको हो । २०७९ को एसईइ परीक्षामा विषयगत रुपमा ए प्लस र ए आएका विषय शिक्षकहरुलाई खादा र सम्मानपत्रको सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी मुक्तान र जिल्ला समन्व्य प्रमुख ललित घलानले संयुक्त रुपमा सम्मानित शिक्षकलाई टिका र खादा लगाएर सम्मानपत्रले सम्मान गरेका थिए । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार