Email :- prastakhabar@gmail.com
IMG-a28a0eeff86c1849c3d54-1688573601.jpg

राजनीति

खाना पकाउने क्रममा महिलाको जलेर मृत्यु

Screenshot_20230908_15294-1694942888.jpg

सांकेतिक तस्विर

३१ भदौ, मोरङ । मोरङमा खाना पकाउने क्रममा एक महिलाको जलेर मृत्यु भएको छ । मृत्युु हुनेमा ग्रामथान गाउँपालिका-४, मोतिपुरकी ४५ वर्षीया भेडियनदेवी माझी रहेकी छन् ।
भान्सा कोठामा खाना पकाउने क्रममा उनी खाना पकाउने क्रममा जलेर घाइते भएकी थिइन् ।
उनको उपचारका लागि न्युरो अस्पताल विराटनगर पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Screenshot_20230718_19014-1689686225.jpg
Hetauda-Campus-1691121351.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राहतका शिक्षक र सरकार बिच ५ बुदे सहमति, आन्दोलन फिर्ता
382933086_126114889861573-1695986185.jpg

१२ असोज,हेटौँडा । आन्दोलनरत राहतका शिक्षक र सरकार बिच ५ बुदे सहमति भएको छ । असोज ४ गतेबाट संसदमा पेश भएको विद्यालय...

४ किलो सुनसहित पक्राउ गरिएकाहरूमाथि संगठित अपराधमा अनुसन्धान
IMG_20220824_124356-1695985990.jpg

१२ असोज, दोलखा । दोलखाको सिंगटीबाट ४ किलो सुन सहित पक्राउ गरिएकाहरूमाथि प्रहरीले संगठित सुन तस्करीको मुद्धामा...

बम विस्फोटमा कम्तीमा ५० जनाको मृत्यु
u7tdgmvo_mastung-blast-pa-1695982843.jpg

१२ असोज, हेटौंडा । पाकिस्तानको मस्तुङ शहरमा बम विस्फोट हुँदा कम्तीमा ५० जनाको मृत्यु भएको छ। विस्फोटमा परी...

एमाले बागमती प्रदेश अध्यक्षमा दाहाल र ढुंगेलबीच प्रतिष्पर्धा हुने
emale-bagmati-adakchya-1695958126.jpg

१२ असोज, काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिष्पर्धा...

गण्डकी प्रदेशका मुख्यमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता
cm-photo1-1695957340.jpg

१२ असोज, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र अमेरिकी उपविदेश मन्त्री जेनी वाईनीबीच...

प्रधानमन्त्री दाहाल आज छेन्दु जाँदै
20230929_065649-1695950016.jpg

१२ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीनको छेन्दु जाँदै छन् ।...

कटुवा पेस्तोलसहित एक भारतीय युवक पक्राउ
pestol1617003040-1695949489.jpg

१२ असोज, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिका-५, खयरबनी चोकबाट प्रहरीले कटुवा पेस्तोलसहित एक भारतीय युवकलाई...

मकवानपुरमा मुद्दा र पक्राउ पर्ने बढे
Capture-1695949231.JPG

१२ असोज, हेटौंडा । मकवानपुरमा विभिन्न प्रकृतिका घटना, मुद्दा र त्यसमा संलग्नहरु पक्राउ पर्नेको संख्या बढ्दो...

हेटौंडामा १० जना खेलाडीको बीमा, बक्सिङ खेलाडीलाई सम्मान
Capture-1695948973.JPG

१२ असोज, हेटौंडा । मकवानपुर जिल्ला खेलकुद विकास समितिले १० जना खेलाडीहरुको ५ लाख रुपैयाँका दरले सामुहिक दुर्घटना...

थप समाचार
Aayurbed-Kendra-Adv-16849-1687058287.jpg