Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

समाज

हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsa-kathmandu1164076257-1694998873.jpg

फाइल तस्बिर

१ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ।
हाल  बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ।
सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा र देशका बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सुदूर-पश्चिम प्रदेश सहित देशका पहाडी भू-भागको थोरै स्थानहरुमा र बाँकी  भू-भागको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
मकवानपुरको बकैयामा करेन्ट लागेर बम्जनको मृत्यु
IMG_1053-1691907138-1721395545.png

४ साउन, हेटौंडा। मकवानपुरको बकैया करेन्ट लागेर घाइते भएका एक व्यक्तिको ज्यान गएको छ। शुक्रबार दिउँसो बकैया ४ ...

हेटौंडा १८ मा वृद्ध मृत भेटिए
For-representation-only-1721383697.jpg

४ साउन, हेटौंडा। हेटौंडामा एक जना वृद्ध पुरुष घोप्टो परेको अवस्थामा मृत फेला परेका छन्। शुक्रबार बिहान शुक्रबार...

सर्पले टोकेर महिलाको मृत्यु
Death-1721373283.jpg

४ साउन, नवपरासी । नवलपरासी पश्चिममा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट...

मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन
Madesh-1721371694.jpg

४ साउन, जनकपुर । सरकार बाहिर रहेका दलहरुले शुक्रबार मधेशमा ‘संयुक्त मधेस संघर्ष समिति’ गठन गरेका छन् । संविधान...

शुक्रबार तोलामा २ हजारले घट्यो सुन
Blog_Paytm_Gold-Rates-His-1721370161.jpg

४ साउन , हेटौंडा। साताको छेठौ दिन शुक्रबार दिन  नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी...

हेटौंडा घर भएका सहचालकले त्रीशूलीमा हाम फाले
Screenshot_20240528_08091-1721369843.jpg

४ साउन, गजुरी। हेटौंडा घर भएका ट्रकका सहचालकले त्रीशूली नदीमा हाम फालेर बेपत्ता भएका छन्। शुक्रबार बिहान...

मौद्रिक नीति आज सार्वजनिक नहुने
Nepal-Rastra-Bank-1721370031.jpg

४ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकबाट आज मौद्रिक नीति सार्वजनिक नहुने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने...

एसीसी महिला एसिया कप क्रिकेटमा नेपाल र युएई खेल्दै
20240719_064415-1721350776.jpg

४ साउन, काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ। श्रीलंकामा जारी...

प्रधानमन्त्री ओलीको सल्लाहकारमा रिमाल र खतिवडा
OLi-KP-1721350155.jpg

४ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा...

थप समाचार