१ असोज, हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट विदेशी मुद्रासहित एक भारतीय पक्राउ परेका छन् । पक्राउ पर्नेमा विहार पुर्वी चम्पारन पलङवा थाना पसौना-९ का करिब ४० वर्षीय रम्भु दास रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रोमा सवार दासको साथबाट युरो ५० दरको ८० थान, जापानी येन १ हजार दरका १३३ थान, साउदी रियल १५ थान ५०० का दरको, साउदी रियल ५ थान २०० दरको, साउदी रियल ५२ थान १०० दरको, साउदी रियल ७ थान ५० का दरको, साउदी रियल ५ थान २० दरको, साउदी रियल १३ थान १० दरको र साउदी रियल ७ थान ५ दरको बरामद भएको छ ।
२३ लाख ३८ हजार ५ सय ७१ रूपैयाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जनाएका छन्।
१८ असोज, हेटौंडा । नवरात्रको आज दोस्रो दिन माता ब्रह्मचारिणीको पूजा आराधना गर्ने प्रचलन छ । माता...
१८ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशको पूर्वी र मध्य भागमा दक्षिण-पश्चिम बंगलादेश आसपासको...
१७ असोज, हेटौंडा । त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गतको (चित्लाङ,थानकोट हुदै काठमाण्डौ तर्फ) आवत जावतमा रोक...
१७ असोज, हेटौंडा। हेटौंडा ९ मा रहेको संवेदनशील टाेल विकास संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा प्रगति...
१७ असोज, हेटौंडा । राप्रपामा विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर गरिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले...
१७ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको ३५ औं बार्षिक साधारणसभा सम्पन्न...
१७ असोज, हेटौंडा । नेपालीहरूको महान् पर्व बडादशैं आजबाट शुरु हुँदै छ । आश्विन शुक्ल पक्ष प्रतिपदाका दिन सोमबार...
१७ असोज, हेटौंडा । सर्वोच्च अदालत आजदेखि बन्द रहने भएको छ। दशैंको अवसरमा आजदेखि कोजाग्रत पूर्णिमासम्म अदालत बन्द...
१७ असोज, हेटौंडा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून...
५ असोज हेटौंडा ।पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १० राप्ती पुल नजिकै भारतीय नम्बर प्लेटको ग्यास...
१२ असोज, हेटौंडा।. कान्तिलोकपथ अन्तर्गत मकवानपुर र ललितपुरको सिमाना रहेको बगुवा पुलमा बाढीले क्षती पुगेको छ...
१४ असोज, हेटौंडा । असोज १२ गते मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी पहिरोमा परि मृत्यु भएका...
१४ असोज, हेटौंडा। बिहीबार र शुक्रबारको अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बनाएर संघीय राजधानीसंग यातायात...
१५ असोज,हेटौंडा । असोज ११ र १२ गतेको पहिरोले भत्किएको कान्तिलोकपथ तत्काल संचालनमा आउने संभावना नरहेको जनाइएको...
७ असाेज, हेटाैडा । मकवानपुरगढी ३ मक्राञ्चुलीमा रहेकाे श्रमिक साना किसान कृषि सहकारी संस्थाकाे १२ औँ वार्षिक ...
८ असोज, हेटौंडा । हेटौंडा-काठमाडौं छोटो दूरीको मार्ग वैकल्पिक कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक १२ दिन बन्द...
११ असोज, हेटौंडा । बिहीबार र शुक्रबार परेको अविरल वर्षाका कारण मकवानपुर भएर काठमाडौं जोड्ने राजमार्गहरु अवरुद्ध...
११ असोज, हेटौंडा । जलाधार क्षेत्रमा बढी बर्षा भएपछि कुलेखानीमा रहेको इन्द्रसरोवर भरिने क्रममा रहेको छ । बिहीबार...