Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

मनहरीमा नेपाल राष्ट्रिय शिक्षक संगठनको अधिबेशन

25993474_1649201178472543-1514043005.jpg

८ पुस, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन मनहरी गाउँपालिकाको प्रथम गाउँ अधिबेशन राष्ट्रिय रोटरी माबि मनहरीमा सम्पन्न भएको छ । 

अधिबेशनले  रामहरी सुवेदीको अध्यक्षतामा २४ सदस्य कार्य समिती गठन गरेको छ । संगठनको उपाध्यक्षमा गोविन्द पौडेल , ममता लामा र सचिवमा  कृष्ण प्रसाद पौडेल र सदस्यहरुमा विशाल सुवेदी दुर्गा महर्जन लगायतका रहेको संगठन जिल्ला सचिव सचिब पुरूषोतम आचार्य जनाकारी दिए । 
संगठनका मनहरी गाउँपालिकाको ईन्चार्ज सुर्य बहादुर मुक्तानको अध्यक्षतामा तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य डिल्लिराम सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संगठन केन्द्रीय लेखा परिक्षण समिति सदस्य मोहन शर्मा, जिल्ला अध्यक्ष  श्रीराम दहाल, नेपाल शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती ,संगठनका जिल्ला उपाध्यक्ष किशोर बर्ताैला, सचिब पुरूषोतम आचार्य, कोषाध्यक्ष केशब शर्मा ,सहसचिव प्रतिमा गौतम, सहकोषाध्यक्ष चन्द्रादेबि लामा, जिल्ला सदस्य  सचिन लामा  लगायतको उपस्थिति रहेको थियो । 
    
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गृह मन्त्रालयको टोली सुनसरीमा
2-7-1785317487.jpg

१३ साउन, हेटौंडा । गृह मन्त्रालयको टोली सुनसरीको घटना अध्ययनका लागि पुगेको छ । गृह मन्त्रालयका सहसचिव भूपेन्द्र...

आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द रहने
Narayani-aspatal-1785287804.jpg

१३ साउन, हेटौंडा । नेपाल चिकित्सक संघले आज बुधवार पनि देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा...

सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश
2-7-1785287044.jpg

१३ साउन, हेटौंडा । सुनसरीका विभिन्न स्थानमा कर्फ्यु आदेश यथावत छ । मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय...

शेखर गोल्छालाई धरौटीमा छाड्न आदेश
shekhar-golchha-1785286794.jpg

१३ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्षसमेत रहेका व्यवसायी शेखर गोल्छालाई धरौटीमा...

कर्णालीका मुख्यमन्त्रीको शपथ आज
Screenshot_20260729_06362-1785286293.jpg

१३ साउन, हेटौंडा । कर्णालीमा मंगलबार पाँचौँ मुख्यमन्त्रीका रुपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका...

चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1785285668.jpg

१३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा...

कांग्रेस नेता एवं पूर्व मन्त्री श्रेष्ठको निधन
Ganesh-1785238407.png

१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...

आज सुनको मूल्य घट्यो
Gold-1785216425.jpg

१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...

नेपाल नेदरल्यान्ड्ससंग पराजित
Screenshot_20260728_06303-1785199537.jpg

१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...

थप समाचार