८असोज,हेटौँडा । पुर्व पश्चिम राजमार्ग अन्र्तगत चितवनको खुरखुरेमा दुइवटा यात्रुवाहक बस ठोक्किदा ३१ यात्रु घाइते भएका छन् ।
सोमबार दिउँसो पोखराबाट गौरतर्फ जाँदै गरेको ग १ ख ७५३२ नम्बरको यात्रुवाहक बस र विपरीत दिसाबाट आउदै गरेको ना ७ ख ६०४१ नम्बरकको बस एक आपसमा ठोक्किदा ३१ यात्रु घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । दुर्घटनामा दुवै बसका चालक र एक भारतिय नागरिक सहित ३१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिएका छन् । घाइतेहरूको चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र नेशनल सिटी हस्पिटलमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएकाको नामावली
१.ना ७ ख ६०४१ का बस चालक नाम थर नखुलेको अन्दाजी ३९÷४० वर्षका व्यक्ति ।
२. ग १ ख ७५३२ नं.को बसको सहचालक रौतहट चन्नथपुर ६ बस्ने वर्ष २२ को सुदर्शन पट्टेल।
३.सोही बसमा सवार चितवन भरतपुर ९ बस्ने वर्ष ४२ की राधा तिमल्सिना।
४.सोही बसमा सवार सर्लाही बरहथा १६ बस्ने वर्ष २५ का सुरेश राय।
५.सोही बसमा सवार रौतहट गौर न.पा. ४ बस्ने वर्ष ४५ की फूलकुमारी देवी।
६.सोही बसमा सवार रौतहट गौर न.पा.४ बस्ने वर्ष ५९ का जय मंगल राय यादव।
७. रौतटह चपुर ८ बस्ने वर्ष २४ की अर्पना चौधरी।
८.रामेछाप बस्ने वर्ष ४२ की गीता भुजेल ।
९.धादिङ गंगाजमुना गा.पा.७ बस्ने वर्ष ६५ की जुनामाया अधिकारी।
१०. सोही ठाउँ बस्ने वर्ष ४० की राममाया अधिकारी।
११. मकवानपुर मनहरी ४ बस्ने वर्ष २७ का श्री बहादुर तितुङ।
१२.वीरगन्ज १५ बस्ने वर्ष ३२ का विवेक गुप्ता।
१३.रौतहट गरुडा न.पा.९ बस्ने वर्ष २३ का महोम्मद अस्ताव।
१४.राप्ती न.पा.८ बस्ने वर्ष ३० की मिना लम्साल।
१५.सोही ठाउँ बस्ने १९ महिनाको क्षितिज लम्साल।
१६.चितवन इच्छाकमना गा.पा.७ बस्ने वर्ष ५१ की कृष्णमाया जिम्बा।
१७. ग १ ख ७५३२ नम्बरको बस चालक रौतहट चपुर ४ बस्ने बर्ष ३५ को महोमद अर्मान।
१८.रौतहट महदपुर न.पा.५ बस्ने वर्ष ७२ की बछिया देवी।
१९. सोही ठाउँ बस्ने वर्ष २० का अर्जुन ठाकुर।
२०. चितवन भरतपुर म.न.पा.८ बस्ने वर्ष ६५ की कौशिला रेग्मी।
२१.रौतहट जमुनामाई गा.पा.४ बस्ने वर्ष १७ को शिवबालक साह।
२२. रौतहट माधवनारायण गा.पा.५ बस्ने वर्ष ४२ का अनत राउत।
२३. सर्लाही ईश्वरपुर न.पा.९ बस्ने वर्ष ३२ को रामनाथ साह।
२४. रौतहट राजपुर न.पा.७ बस्ने वर्ष ३६ को वलीप्रसाद कलवार।
२५. सोही ठाउँ बस्ने वर्ष २६ की रानी धोवी।
२६. सोही ठाउँ बस्ने वर्ष ३ की ब्युटी कुमारी कलवार।
२७.पर्सा पर्सागडी न.पा.३ बस्ने वर्ष ४० की जुना थापा।
२८.भारतबिहार मोतिहारी बस्ने वर्ष ३२ का जमदार कुमार।
२९. चितवन राप्ती न.पा.४ बस्ने वर्ष ४५ की शर्मिला कँडेल।
३०. चितवन रत्ननगर न.पा.२ बस्ने वर्ष ५० को किश्वर गुप्ता।
३१.भारत घर भई हाल चितवन भरतपुर म.न.पा.१० बस्ने वर्ष २२ की संजिता घोष।
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...










-1788140988.jpg)







