Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रधानमन्त्री दाहाल चीनको स्वशासित क्षेत्र ल्हासा जाँदै

20230923_121809-1695779342.jpg

फाइल तस्बिर

१० असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा जाँदैछन् ।
चीनको छिङछोङ शहरबाट ल्हासाका जाने प्रधानमन्त्री दाहाल स्थानीय समयअनुसार दिउँसो १२ः०५ मा ल्हासाको गोन्गार विमानस्थल पुग्ने कार्यक्रम छ ।
उनले आज चिनियाँ कम्युनिष्ट पार्टीको सिचाङ स्वशासित क्षेत्रका सचिव वाङ जुनचेङसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री दाहाल ल्हासास्थित नेपाल महावाणिज्यदूतको कार्यालयमा आज दिउँसो आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। प्रधानमन्त्री दाहालले तिब्बतको पोताला दरबार र जोखाङ मन्दिरको भ्रमण गर्नेछन् ।
प्रधानमन्त्री दाहालसअितको टोली आज ल्हासामा नै बस्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति
1553153586tyankar-1718620034.jpg

३ असार, हेटौंडा । नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति भएको छ । तीन दिनदेखि आन्दोलित ट्यांकर चालक...

काठमाडौँका मेयर बालेन ब्राजिल प्रस्थान
Balen-Shah-1718619316.jpg

३ असार, हेटौंडा । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ब्राजिल प्रस्थान गरेका छन् ।  असार ५ र ६ गते...

सोमबार सुनचाँदीको मूल्य घट्यो
Blog_Paytm_Gold-Rates-His-1718603293.jpg

३ असार, हेटौंडा। साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले...

इस्लाम धर्मावलम्बीले बकर इद आज मनाउँदै
mosque-_1280-1596188651-1718603271.jpg

३ असार, हेटौंडा । इस्लाम धर्मावलम्बीले बकर इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर इद पर्व रमजान अर्थात् इदुलफित्र...

पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो
Screenshot_20240528_08091-1718595403.jpg

३ असार, रामनगर। आइतबार राति अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग सञ्चालनमा आएको...

मकवानपुरको राक्सिराङमा चट्याङ लागेर एकको मृत्यु
Screenshot_20240412_11240-1718594891.jpg

३ असार , हेटौंडा । मकवानपुरमा सोमबार बर्षासंगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।  मकवानपुरको...

निर्वाचन आयुक्तमा प्रधान सिफारिस
59de4916-1b8c-47b8-aeba-8-1718593398.jpg

३ असार, हेटौंडा । संवैधानिक परिषद्ले कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। आइतबार...

पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण र सम्वर्धनमा टेवा पुग्छ: यादव
Ram-sahay-1718588858.jpg

३ असार, हेटौंडा । कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले इस्लाम धर्मावलम्बीहरुको महान् पर्व...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1718588201.jpg

३ असार, हेटौंडा । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु,...

थप समाचार