Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौडामा सामुदायिक वन सम्वन्धि समन्वय बैठक

facofan-1695913774.jpg

११ असोज, हेटौँडा । सव डिभिजन वन कार्यालय, हेटौडाको आयोजनामा विहिवार हेटौडामा समन्वय बैठक बसेको छ । सव डिभिजन वन कार्यालय, हेटौडाको चालु आव. ०८०÷०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार समन्वय बैठक बसेको हो ।
बैठकमा सहभागी सामुदायिक वनका अध्यक्ष तथा प्रतिनिधीहरुले चुरे क्षेत्रमा चोरीनिकासी नियन्त्रण गर्न कठिनाई परेको, सामुदायिक वन क्षेत्रभित्रबाट गिटी, बालुवा अपनयन्त्रित डंगगाट निकालिएको र यसमा वन कार्यालय, जनप्रतिनिधी र प्रहरी प्रशासनबाट सहयोग गर्नुपर्ने कुरामा जोड दिएका थिए । सामुदायिक वनको कार्ययोजना, साधारणसभा, लेखापरिक्षण प्रतिवेदन, पर्यापर्यटकिय क्षेत्र निर्माणमा सहयोग गर्न आग्रह गरेका थिए । सव डिभिजन वन कार्यालय, हेटौडाका प्रमुख रामचन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा अधिकृत आश्मा सुवेदी, फरेष्टर यदु कुमार घिमिरे, रानी सामुदायिक वनका अध्यक्ष विष्णु प्रसाद न्यौपाने, चित्रेपानी सामुदायिक वनका अध्यक्ष सूर्य बहादुर घलान, सुन्दर सामुदायिक वनका अध्यक्ष खेम राणा, बनस्खण्डी सामुदायिक वनका अध्यक्ष भवसागर श्रेष्ठ लगायत विभिन्न सामुदायिक वनका पदाधिकारीहरुको सहभागिता थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत जाँदै

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

अद्यावधिक छुटेकालाई महाधिवेशनमा वञ्चित नगरिने
congress-(1)-1789347794.jpg

२९ भदौ, हेटौंडा । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रियामा सहभागी हुनबाट छुटेका क्रियाशील सदस्यलाई समेत...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789347407.jpg

२९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

थप समाचार