Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

ज्ञानोदयका विद्यार्थीलाई रबिकिरणको मोटिभेसन क्लास

Capture-1696038408.JPG

१३ असोज, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको ज्ञानोदय बालबाटिका एकेडेमिका बिद्यार्थीहरुलाई चर्चित मोटिभेस्नल स्पीकर रवि किरण श्रेष्ठले मोटिभेशन प्रशिक्षण गराएका छन् ।
विद्यालयले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा मोटिभेस्नल स्पीकर रवि किरणले कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई मोटिभेशन गराएका थिए । उनले बिद्यार्थीहरुलाई सबभन्दा पहिला आफुलाई चिन्न आग्रह गरेका थिए । 
यस्तै मोटिभेस्नल स्पीकर रवि किरणले बालबालिकाहरुको जिवनमा प्रभाव पार्ने सबभन्दा नजिकका आमाबुबा, शिक्षकशिक्षिका र साथीको बारेका प्रशिक्षण गराएका थिए । उनले मानिसका जिवनमा आमाबुबा, शिक्षकशिक्षिका र साथीको भूमिका के हुन्छ? र यीनिहरुलाई कसरी जिवनमा उतार्नुपर्छ भन्ने बारेमा सहजिकरण गरेका थिए ।
पछिल्लो समय समाजमा विभिन्न खाले सामाजिक समस्याका घटनाहरु भइरहेको र त्यस्ता घटनका कारण विद्यार्थीहरुको बृद्धि विकासमा अप्रत्यक्ष वा अप्रत्यक्ष रुपमा नकरात्मक प्रभाव परिरहेकोले कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । 
विद्यालयका संस्थापक प्राचार्य बिन्दु गोपल गोर्खालीले आफ्नो विद्यालयमा पढ्ने बालबालिकाहरुमा मोटिभेशन क्लासले सकरात्मक परिवर्तन आवस र केहि राम्रो गर्न प्रेरणा मिलोस भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए ।
विद्यालयकी शिक्षिका शोभा गुरुङ र छात्रा अपर्ण सुवेदीले सहजिकरण गरेको कार्यक्रममा विद्यालयका संस्थापक गिरीबहादुर सुवेदी, विद्यालय व्यवस्थापन समितिका केन्द्रगेविन्द जोशी, नेपाल च्याम्बर अफ कमर्स मकवानपुरका अध्यक्ष माधाव न्यौपाने, बिद्यालयका संचालक संजय सुबेदी लगाएतको उपस्थिति रहेकोे थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार