Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पत्रकारीता पुरस्कार स्थापनाका लागी महेन्द्र राउतबाट पत्रकार महासंघलाई एक लाख प्रदान

puraskar-1514214075.jpg

१० पुष, हेटौँडा । मकवानपुर उद्योग वाणिज्यका बर्तमान महासचिव एवम अध्यक्षका प्रत्यासी उम्मेदवार महेन्द्र राउतले पत्रकारीता पुरस्कार स्थापनाका लागी नेपाल पत्रकार महासंघ मकवानपुरलाई सोमबार एकलाख रुपैँया प्रदान गरेका छन् । राउतले आफना हजुरबुबा मानबहादुर राउत र हजुरआमा पार्वती राउतको स्मृतिमा पत्रकारीता पुरस्कार स्थापनाका लागी उक्त रकम हस्तान्तरण गरेका हुन् ।
उनले सोमबार पल्पसा सभाहलमा आयोजना गरिएको मकवानपुर उद्योग वाणिज्य संघको उम्मेदवारी सहितको प्यानल घोषणा कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुँमागाईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।
पुरस्कार स्थापनका लागी रकम हस्तान्तरण गर्दै राउतले आफना हजुरबुवा र हजुरआमाको स्मृतिमा पत्रकारीता पुरस्कार स्थापना गर्ने कार्यलाई महासंघले स्विकार गरेकोमा खुशि व्यक्त गरे ।
पुरस्कार स्थापनाका लागी प्राप्त रकमबाट आउने व्याजबाट महासंघको अधिवेशनका समयमा जिल्लाका एकजना क्रियाशिल पत्रकारलाई पुरस्कृत गरिने पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार