Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

जनकल्याण सहकारीद्वारा ज्येष्ठ शेयर सदस्यलाई लौरो प्रदान 

janakalyan-1696174274.jpg

१४ असोज, हेटौडा । ३३ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हेटौडा–६, चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेको छ । दिवसको अवसरमा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा संस्थामा आवद्ध ४० जना ज्येष्ठ शेयर सदस्यहरुलाई बुढेसकालको सहारा लौरो र रामनामी ओढाएर सम्मान गरिएको थियो ।
संस्थाका संस्थापक अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहभागी संस्थाका ज्येष्ठ शेयर सदस्य कृष्ण प्रसाद नेपालले संस्थाले ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान गरेकोमा खुशी ब्यक्त गरे । संस्थाले ज्येष्ठ सदस्यप्रति गरेको यो माया, सम्मान, आदरले हामीलाई अझ धेरै बाँच्ने प्रेरणा दिएको अर्का ज्येष्ठ सदस्य फत्त बहादुर पाठकले बताए ।
कार्यक्रममा बागमती प्रदेश ज्येष्ठ नागरिक मञ्चका उपाध्यक्ष बुद्धिप्रसाद पौडेल, मकवानपुर अध्यक्ष हरिप्रसाद सिग्देलले ज्येष्ठ सदस्यसँग मनका कुरा विषयमा सहजीकरण गरेका थिए । कार्यक्रममा संस्थाका पदाधिकारी, सल्लाहकार, सञ्चारकर्मी, कर्मचारी लगायतको उपस्थिति रहेको थियो । २०५३ सालमा स्थापित यो सहकारी मकवानपुरको उत्कृष्ठ सहकारी हो । हाल यस संस्थामा २ हजार ८ सय १४ जना शेयर सदस्यहरु आवद्ध रहेका छन् । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार