१७ असोज, हेटौंडा । मंगलबार बागमती प्रदेशसभाका दुईवटा बिषयगत समितिहरुको बैठक बसेको छ । मंगलबार प्रदेश मामिला समिति र शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठक बसेको हो ।
प्रदेश मामिला समितिका जेष्ठ सदस्य शिवराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यविधिका बिषयमा छलफल गरेको छ ।
समितिका सभापति अधिकारीले मंगलबारको बैठकमा समितिको कार्यविधिका सम्बन्धमा छलफल सुरु भएको जानकारी दिए । उनले समितिको बैठक केहिदिनमा पुनः बसेर कार्यविधि पास गर्ने बताए ।
यस्तै मंगलबार बागमती प्रदेशसभामा रहेको शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठक पनि बसेको छ । बैठक समितिकी जेष्ठ सदस्य मिना पराजुली पोखरलेको अध्यक्षतामा बसेको हो ।
बैठकले समितिको कार्यविधि पास गरेको अध्यक्ष पोखरेलले जानकारी दिईन् । यस्तै समितिको मंगलबारको बैठकमा प्रदेशसभाबाट दफावार छलफलका लागी समितिमा आएको प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथी सामान्य छलफल भएको अध्यक्ष पोखरेलले बताईन् ।
उनका अनुसार बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री डा. राजेन्द्रमान श्रेष्ठले विधेयक ल्याउँनुपर्नाका कारण बारे बैठकमा जानकारी गराएका थिए । यस्तै विधेयकमाथी भएको छलफलका क्रममा उठेका प्रश्को समेत मन्त्री श्रेष्ठले जवाफ दिएको अध्यक्ष पोखरेलले बताईन् ।
शिक्षा, स्वास्थ्य तथा कृषि समितिको अर्को बैठक असोज १८ गते विहान ८ बजेका लागी बोलाइएको पनि अध्यक्ष पोखरलेलले जानकारी दिइन् ।
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

















