२० असोज, हेटौंडा । नेपाल सरकारका स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेताले चिकित्सा क्षेत्रको समस्या समाधानका लागि चिकित्सा शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् ।
शनिवार हेटौँडामा नेपाली कांग्रेस मकवानपुरले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमपछि पत्रकाररुसँग कुरा गर्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार अवस्यक रहेकोले चिकित्सा शिक्षा ऐन नै संसोधन गर्नुपर्ने बताए । मन्त्री बस्नेतले विधमान चिकित्सा ऐन देशलाई आवस्यक चिकित्सक तथा स्वास्थ्यकर्मी उत्पादन गर्न वाधक भएकाले तत्काल ऐन संसोधन गर्न आफु लागी परेको दावी गरे ।
अहिले कै अवस्था कायम रहे केहि बर्षपछि नेपालमा डाक्टर र नर्स पाउँन कठिन हुने मन्त्री बस्नेतले दावी गरे । यस्तै मन्त्री बस्नेतले गरिब, असाहय तथा कोही नभएकाहरुका लागि देशब्यापी रुपमा निशुल्क उपचारको व्यवस्था मिलाउँन आफुले सरकारीमा शतप्रतिशत भर्ना निशुल्क र निजी अस्पतालहरुमा कम्तिमा दश प्रतिशत बेड अनिवार्यरुपमा पूर्ण निःशुल्क हुनुपर्ने निर्णय गरेको बताए ।
मन्त्री बस्नेतले सरकार स्वास्थ्य क्षेत्रको समग्र विकासका लागी भौतिक संरचना, दक्ष जनशक्ति र प्रविधियुक्त गुणस्तरिय स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागीरहेको जानकारी दिए । यस्तै अस्पताल तथा स्वास्थ्य संस्थाअरुमा आवस्यक रहेको दरवन्दी थप गर्न पनि सरकार गम्भिरता पूर्वक लागिरहेको बताए ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशकी बन तथा वातावरण मन्त्री मसिना खड्का, बागमती प्रदेश सभा सदस्य लक्ष्मी श्रेष्ट लगाएत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...









-1788140988.jpg)







