२१ असोज, हेटौंडा । श्रीवैष्णव युवा परिषद् मकवानपुरको अध्यक्षमा पुनः दुर्गाप्रसाद न्यौपाने चयन भएका छन् । परिषदको सातौं वार्षिक साधारणसभा एवं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
परिषदको उपाध्यक्षमा हयग्रीव न्यौपाने (कृष्ण), सचिवमा यदुनाथ सुवेदी- सचिव, कोषाध्यक्षमा अयोध्या भट्टराई, सहसचिवमा पवित्रा अधिकारी रहेका छन् । त्यस्तै सदस्यमा नवीन पौडेल, नवराज न्यौपाने, केशव प्रसाद न्यौपाने, चक्रधर विडारी, विवेक अधिकारी, राघवराज तिमल्सिना, गोविन्द ढकाल, केशव सुवेदी, दिव्या वाग्ले र श्रीदेवी सापकोटा रहेका छन् । कार्यक्रममा सम्प्रदायको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रका १६ जनालाई सम्मान समेत गरिएको थियो ।
परिषदका जिल्ला अध्यक्ष दुर्गाप्रसाद न्यौपानेको अध्यक्षता, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी लक्ष्मणाचार्यको प्रमुख आतिथ्यता एवं युवा परिषद् केन्द्रीय उपाध्यक्ष वेद प्रसाद आचार्य, हेटौंडा-५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिल्लाका आचार्य एवं मठाधिश स्वामी, वैष्णव परिषद् एवं महिला परिषदका जिल्ला अध्यक्षहरू, युवा परिषद् केन्द्रीय कोषाध्यक्ष, युवा परिषद् चितवन जिल्ला अध्यक्ष, विश्व हिन्दू महासंघ बागमती प्रदेश हयग्रीव आचार्य, जिल्ला उपाध्यक्ष वासुदेव वत्स लगायतको उपस्थिति रहेको थियो ।
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...










-1788140988.jpg)







