Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मकवानपुरको कैलाशमा आगोमा पेट्रोल खन्याउदा भोलन जलेर घाइते 

sample-aaglaigi-1697034419.jpg

२४ असोज,हेटौँडा । मकवानपुरको कैलाशमा आगोमा पेट्रोल खन्याउदा लुगामा सल्केको आगोले पोल्दा एक युवक जलेर गम्भीर घाइते भएका छन् ।  बुधबार  मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० भवङमा स्थानीय २३ बर्षीय हिक्मत भोलनले आफ्नै घरबाट १०० मिटरमा रहेको करेसा बारीमा साथीहरु १७ बर्षीय एक युवक (नाम परिवर्तनं),२३ बर्षीय सागर थिङ र अन्दाजी २२/२३ बर्षीय नरेश थिङ सहित दाउरा बालेर आगो ताप्ने क्रममा २३ बर्षीय हिक्मत भोलनलाई आगोले पोल्दा जलेर गम्भीर घाइते भएको मकवानपुरका  प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । 

१७ बर्षीय नाम परिवर्तन युवकले  साथिहरुसँगै  रहेको समयमा बलिरहको रहेको आगोमा प्लाष्टिकको बोतलबाट पेट्रोल खनाउदा २३ बर्षीय भोलनले लगाएको कपडामा अचानक आगो सल्किदा कम्मर भन्दा मुनिको भाग पुरै जली घाईते भएको जनाइएको छ । भोलनको उपचारको लागि हेटौडा अस्पताल ल्याइएको, उपचार सम्भव नभएपछि थप उपचारको लागी काठमाण्डौ किर्तिपुर रिफर गरिएको जनाइएको छ । मकवानपुर प्रहरी प्रवक्ता भण्डारीले घटना मंगलबार बिहानको भएको तर जानकारी बुधबार दिउँसो मात्र प्रहरीलाई प्राप्त भएको जनाएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार