२५ असोज,हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाको एक विद्यालयले विद्यालयमा विद्यार्थीलाई नियमित गराउने वातावरण बनाइराख्न र बीचैमा पढाइ छाड्ने प्रवृत्ति अन्त्यका लागि विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मसिनेमा रहेको पशुपति माध्यमिक विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने ११५ जना विद्यार्थीहरुलाई साइकल प्रदान गरेको हो । विद्यालयमा बिहिबार एक कार्यक्रमको आयोजना गर्दे विद्यार्थीहरुलाई साइकल वितरण गरेको हो । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले विद्यार्थीलाई साइकल वितरण गरेकि हुन् । साइकल मनहरी गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा खरिद गरेको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले जानकारी दिएका छन्।साइकल वितरण कार्यक्रममा बोल्दै मन्त्री मोक्तानले विद्यालयले विद्यार्थीका लागी साइकल वितरण गरेर प्रशंसनिय काम गरेको उल्लेख गर्दै बिचैमा विद्यालय छाड्ने समस्यामा कमि आउने कुरामा आफु ढुक्क रहेको सुनाईन । उनले ग्रामिण क्षेत्रका विद्यालयहरुमा विद्यार्थी भर्ना बढाउने र टिकाई राख्नका लागी प्रदेश सरकारकारले पनि सहयोग पु¥याउँने प्रतिवद्धता व्यक्त गरिन् ।
यता विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले ४ नम्बर वडाका वडाध्यक्ष प्रकाश थापाको अगुवाइमा प्राप्त १० लाख रुपियाँ बजेटबाट साइकल वितरण गरिएको बताएका छन्।प्रधानाध्यापक आचार्यले साइकल वितरणले बनकरिया समुदायका विद्यार्थी अध्ययन गर्ने विद्यालयमा विद्यालय आउजाउ गर्न एक घण्टाभन्दा बढी पैदल हिँड्नु पर्ने बाध्यतमक अवस्थाको अन्त्य हुने कुरामा आशावादी रहेको बताए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका शिक्षा प्रमुख प्रदीप पराजुली, पूर्ववडाअध्यक्ष ध्रुब खड्का, विद्यालय व्यवस्थापन समिति पूर्वअध्यक्ष रामहरि बिष्ट लगायतको उपस्थिती रहेको थियो ।
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...










-1788140988.jpg)







